माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

२०७५ जेष्ठ २० गते १६:४४ मा प्रकाशित


maaf inter school deved compidition (1)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित शुक्रबार सम्पन्न भएको छ ।

maaf inter school deved compidition (6)
प्रतियोगितामा २० विद्यालयका ३९ जना प्रतियोगिहरु सहभागि भएका थिए । जसमा ३८ प्रतिस्पर्धिहरुलाई पछि पार्दै प्रष्फुटन स्कुलकी छात्रा एलिना लामिछानेले उपाधि पाएकी छिन् । यस्तै विट्स किड्स एकेडेमीका छात्र अभिजीत दाहाल दोश्रो, काठमाडौँ विनायक शिक्षालय (केभिएस) की छात्रा सुशीला लामा तेश्रो र ग्लोबल पब्लिक स्कुलकी छात्रा रुविज्ञा कोइरालाले सान्त्वनाको उपाधि पाएकी छिन् ।

maaf inter school deved compidition (4)
शुक्रबार नै विजयी विद्यार्थीहरुलाई ट्रफि, प्रमाण–पत्र प्रदान गरिएको थियो भने सहभागि विद्यालयहरुलाई सहभागिताको प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

maaf inter school deved compidition (5)
माफका अध्यक्ष राजन आचार्यको विशेष आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा माफ अन्तर्गत रहेका स्कुलका प्रिन्सिपल एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

maaf inter school deved compidition (3)
कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले विद्यार्थीहरुको अन्तरनिहित क्षमताको अभिबृद्धिका निम्ति माफले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप ‘माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता’ गरिएको उनले बताए ।

maaf inter school deved compidition (2)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले आयोजक विद्यालय पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलकी संस्थापक प्रिन्सिपल इशु गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...