सलमान र लुलियाबिच झगडा !

२०७४ बैशाख १३ गते १२:५५ मा प्रकाशित


images_1मुम्बई । युवतीसँग छिट्टै नजिक हुन सक्ने क्षमता राख्ने सलमान खानलाई सम्बन्ध टिकाउन भने निकै समस्या पर्ने भएको छ । पछिल्लो पटक नजिकिएकी लुलिया वन्तुरलाई सलमानले बिच्क्याएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘सलमान र लुलियाविच ठूलै झगडा भएको छ । सम्भव त उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ ।’ उनीहरुको झगडा पर्नुको कारण बनेको छ सलमानको ‘दबंग टुर ।

उक्त कार्यक्रममा लुलियाले गाउने रहर गरेकी थिइन् । तर, सलमानले लुलियालाई गाउने अवसर दिएनन् । सलमानको दबंग टुर १९ अप्रिलदेखि हङकङकमा सुरु भएको थियो । कार्यक्रममा सोनाक्षी सिन्हा र अक्षयकुमारले पनि प्रस्तुति दिएका थिए ।

लुलियाले सन २०१६ मा रिलिज भएको हिमेश रेशमियाको म्युजिक एल्बम ‘आपसे मौसिकी’ मा आवाज दिएकी थिइन् । रोमानियाकी मोडल एवं टेलिभिजन कार्यक्रम प्रस्तोता लुलियाले सन २०१४ मा चलचित्र ‘ओ तेरी’ मा आइटम डान्स गरेकी थिइन् ।

ऐश्वर्या राय, कट्रिना कैफलगायतसँग पनि उनको गाढा हुँदा हुँदै टुटेको थियो ।

You may also Like this

थप समाचार

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ
देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय ...

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

काठमाडौं, असोज २ । जग्गा खरिद् प्रकरणबाट अतिबिबादमा तानिएका आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । सोमबा ...

प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग
प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग

१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले शेरबहादुर देउवालाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री स्वंयम नि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...