लोकमान गुमनाम

२०७४ बैशाख ८ गते १०:३८ मा प्रकाशित


lokman-singh-karki८ वैशाख, काठमाडौं । एकताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था थियो । हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम छन् अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि भएको छैन ।

उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो इन्ष्टिच्युसनल मेमोरी (संस्थागत स्मरण) मा समेत उनलाई नराखेको पाइएको छ । अख्तियारको केन्द्रीय कार्यालयको भित्तामा अरु सबै पूर्वप्रमुख आयुक्तको फोटो राखिएको भए पनि कार्कीको भने राखिएको छैन । किन नराखेका भन्ने जिज्ञासामा अख्तियारका एक वरिष्ठ कर्मचारीले अदालतले अयोग्य भनेकाले फोटो नराखिएको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

सिमकोटको छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !
सिमकोटको छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

१७ बैशाख, काठमाडौं । साबिकको श्रीमिष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल ...

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

१७ बैशाख, काठमाडौं । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं ...

जेठदेखि इन्धन ट्यांकरमै लकिङ
जेठदेखि इन्धन ट्यांकरमै लकिङ

१७ बैशाख, काठमाडौं । इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ । नेपाल आयल निगमले इन्ध ...

सत्ता हस्तान्तरण गर्न प्रचण्डलाई देउवाको दबाब, बढ्यो दूरी
सत्ता हस्तान्तरण गर्न प्रचण्डलाई देउवाको दबाब, बढ्यो दूरी

१७ बैशाख, काठमाडौं । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्त ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...