१६३ स्थानिय तह परिणामः कसले कहाँ मार्‍यो बाजी ?

२०७४ जेष्ठ ४ गते ११:२५ मा प्रकाशित


lalitpurजेठ ४ - स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम जारी छ। ताजा विवरण अनुसार नतिजा सार्वजनिक भएका १६३ स्थानमध्ये ६७ स्थान जित्दै एमाले अग्रस्थानमा छ। त्यस्तै नेपाली कांग्रेसले ६२ र माओवादी केन्द्रले २८ स्थानमा जित हात पारेका छन्।
हालसम्म कसले कहाँ बाजी मारे ?
एमाले
१.नेस्याङ गाउँपालिका, मनाङ, कान्छा घले
२.से फोक्सुन्डो गाउँपालिका, डोल्पा, तासीतुन्दुक गुरुङ
३.काइके गाउँपालिका, डोल्पा, अंगद राना
४.घरपझोङ गाउँपालिका, मुस्ताङ, आशबहादुर थकाली
५.ठुलीभेरी नगरपालिका, डोल्पा, गणेशबहादुर शाही
६.शिवालय गाउँपालिका, जाजरकोट, नरेन्द्रकुमार शाही
७.मादी गाउँपालिका, कास्की, वेदबहादुर गुरुङ
८.फेदिखोला गाउँपालिका, स्याङ्जा, घनश्याम सुवेदी
९.चामे गाउँपालिका, मनाङ, लोकबहादुर घले
१०. देवघाट गाउँपालिका, तनहुँ, दुर्गबहादुर थापा
११.महांकाल गाउँपालिका, ललितपुर, रामचन्द्र दाहाल
१२. ढोरचौर गाउँपालिका, सल्यान, चित्रबहादुर चलाउने
१३.गोसाइँकुण्ड गाउँपालिका, रसुवा, कैसाङनुर्पु तामाङ
१४.नारायण नगरपालिका, दैलेख, रत्नबहादुर खड्का
१५.रुपा गाउँपालिका, कास्की, नवराज ओझा
१६.हरिनाश गाउँपालिका, स्याङ्जा, खिमनारायण मानन्धर
१७.इन्द्रसरोवर गाउँपालिका, मकवानपुर, जीवन लामा
१८.लिसंखुपाखा गाउँपालिका, सिन्धुपाल्चोक, कमल नेपाल
१९.उमाकुण्ड गाउँपालिका, रामेछाप, शेरवहादुर सुनुवार
२०.गोकुलगंगा गाउँपालिका, रामेछाप, खड्ग सुनुवार
२१.महाशिला गाउँपालिका, पर्वत, राजु पौडेल
२२.तिला गाउँपालिका, जुम्ला, रतननाथ योगी
२३.भेरी नगरपालिका, जाजरकोट, सिपी घर्ती
२४.अदानचुली गाउँपालिका, हुम्ला, दलु फडेरा
२५.माछापुछ्रे गाउँपालिका, कास्की, कर्णबहादुर गुरुङ
२६.आँधिखोला गाउँपालिका, स्याङ्जा, सुधिर पौडेल
२७.त्रिपुरा सुन्दरी नगरपालिका, डोल्पा, ओमबहादुर बुढा
२८.कालिका गाउँपालिका, रसुवा, सिताकुमारी पौडेल
२९.जिरी नगरपालिका, दोलखा, टंक जिरेल
३०.मकवानपुरगढी गाउँपालिका, मकवानपुर, विदुर हुमागाइँ
३१.भैरवी गाउँपालिका, दैलेख, प्रेमबहादुर बुढा
३२.महाबु गाउँपालिका, दैलेख, जंगबहादुर शाही
३३.सिद्धलेक गाउँपालिका, धादिङ, प्रेमनाथ सिलवाल
३४.कैलाश गाउँपालिका, मकवानपुर, टंक मोक्तान
३५.खानीखोला गाउँपालिका, काभ्रेपलान्चोक, कृष्णबहादुर खुलाल
३६.ठाँटीकाँध गाउँपालिका, धिरबहादुर शाही
३७.धुनिवेंसी गाउँपालिका, धादिङ, बालकृष्ण आचार्य
३८.चामुण्डा—बिन्द्रासैनी नगरपालिका, दैलेख, सूर्यबहादुर शाही
३९.फिक्कल गाउँपालिका, सिन्धुली, घनश्याम कार्की
४०.फलेबास नगरपालिका, पर्वत, पदमपाणी शर्मा
४१.घिरिङ गाउँपालिका, तनहुँ, रणबहादुर राना
४२.नेत्रावती गाउँपालिका, धादिङ, दुर्गाकुमार शाक्य
४३.खाडाचक्र नगरपालिका, कालिकोट, जसीप्रसाद पाण्डे
४४.शंखरापुर नगरपालिका, काठमाडौं, सुवर्ण श्रेष्ठ
४५.थाक्रे गाउँपालिका, धादिङ, रामकुमार आचार्य
४६.काठेखोला गाउँपालिका, बागलुङ, अम्मरबहादुर थापा
४७.बलेफी गाउँपालिका, सिन्धुपाल्चोक, केदार क्षेत्री
४८.मस्र्याङ्दी गाउँपालिका, लमजुङ, अर्जुन गुरुङ
४९.कपुरकोट गाउँपालिका, सल्यान, भीमबहादुर सेन
५०.धौलागिरी गाउँपालिका, म्याग्दी, अन्सरा पुन
५१.गंगाजमुना गाउँपालिका, धादिङ, बलवहादुर अधिकारी
५२.गौरीशंकर गाउँपालिका, दोलखा, सोयमवहादुर खड्का
५३.लिखु गाउँपालिका, रामेछाप, गोविन्द खड्का
५४.पाँचपोखरी गाउँपालिका, सिन्धुपाल्चोक, टासी लामा
५५.लेकबेशी नगरपालिका, सुर्खेत, गगन सिंह सुनार
५६.भीमफेदी गाउँपालिका, मकवानपुर, हिदम लामा
५७.बाडीगाड गाउँपालिका, बाग्लुङ, मेयरसिंह पाइजा
५८.मन्थली नगरपालिका, रामेछाप, रमेश बस्नेत
५९.विहादी गाउँपालिका, पर्वत, कमल प्रसाद भुसाल
६०.कालिमाटी गाउँपालिका, सल्यान , दानबहादुर खत्री
६१.तारकेश्वर गाउँपालिका, नुवाकोट, रमेश वस्ती
६२.भुल्लु गाउँपालिका, काभ्रे, गुमानध्वज कुँवर
६३.कालीगण्डगी गाउँपालिका, स्याङ्जा, खिमबहादुर थापा
६४.रामेछाप नगरपालिका, रामेछाप, रोशन पाख्रिन
६५. पाँचखाल थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक, टासी लामा
६६. भगवती माई गाउँपालिका, दैलेख, दानबहादुर थापा

६७. छेडगाड गाउँपालिका, जाजरकोट, लालबहादुर महतरा

नेपाली कांग्रेस
१.नासोङ गाउँपालिका , मनाङ चन्द्र घले
२. लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ट
३.नार्फु गाउँपालिका, मनाङ, मिङमाछिरिङ लामा
४.मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ, धारा गुरुङ
५.बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ
६.थाकसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन
७.कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत
८.बुङ्दीकाली गाउँपालिका, नवलपरासी, दुर्गाबहादुर राना
९.तमानखोला गाउँपालिका, बागलुङ, जोकलाल बुढा
१०.डुंगेश्वर गाउँपालिका, दैलेख, नगेन्द्रवहादुर मल्ल
११.पातारासी गाउँपालिका, जुम्ला, लक्ष्मण बोहरा
१२.सिंजा गाउँपालिका, जुम्ला, देवलसिंह रावल
१३.चुमनुब्री गाउँपालिका, गोरखा, धनबहादुर गुरुङ
१४.पैंयु गाउँपालिका, खगेन्द्र तिवारी
१५.गोलन्जार गाउँपालिका, सिन्धुली, पुष्प कार्की
१६.विनयी त्रिवेणी गाउँपालिका,नवलपरासी, डम्बरबहादुर जिसी
१७.देवघाट गाउँपालिका, दुर्गाबहादुर थापा
१८.उत्तरगया गाउँपालिका, रसुवा, उपेन्द्र लम्साल
१९.अन्नपूर्ण गाउँपालिका, कास्की, युवराज कुँवर
२०.कार्मारोंग गाउँपालिका, छिरिङक्यान्पे लामा
२१.चिङगाड गाउँपालिका, सुर्खेत, देवबहादुर चन्द
२२.बारेकोट गाउँपालिका, जाजरकोट, महेन्द्र शाह
२३.त्रिवेणी गाउँपालिका, सल्यान, मानबहादुर डाँगी
२४.मध्यनेपाल नगरपालिका, लमजुङ, रमेशराज पाण्डे
२५.बेथानचोक गाउँपालिका, काभ्रेपलान्चोक, प्रेमबहादुर तिमल्सिना
२६.कनकासुन्दरी गाउँपालिका, जुम्ला, नरवीर रावत
२७.हुप्सिकोट गाउँपालिका, नवलपरासी, लक्ष्मी पाण्डे
२८.बुलिङटार गाउँपालिका, नवलपरासी, शशी वास्ताकोटी
२९.किस्पाङ गाउँपालिका, नुवाकोट, छत्रबहादुर लामा
३०.घ्याङलेख गाउँपालिका, सिन्धुली, जगतबहादुर भोलान
३१.सिमिकोट गाउँपालिका, हुम्ला, पदम बहादुर लामा
३२.गलकोट नगरपालिका, बागलुङ, भरत शर्मा
३३.तेमाल गाउँपालिका, काभ्रे, सलामसिंह लामा
३४.वैत्यश्वर गाउँपालिका, दोलखा, छवि लामा
३५.नौकुण्ड गाउँपालिका, रसुवा, नुर्पु स्याङ्बो लामा
३६.मालिका गाउँपालिका, म्याग्दी, श्रीप्रसाद रोका मगर
३७.गण्डकी गाउँपालिका, गोरखा, होमबहादुर राना
३८.बेनी नगरपालिका, म्याग्दी, हरिकुमार श्रेष्ठ
३९.तादी गाउँपालिका, नुवाकोट, नारायणप्रसाद पाण्डे
४०. सिरानचोक गाउँपालिका, गोरखा, राजु गुरुङ
४१.बराहताल गाउँपालिका, सुर्खेत,
४२.आँबुखैरेनी गाउँपालिका, तनहुँ, गिरबहादुर थापा
४३.दूधपोखरी गाउँपालिका, लमजुङ, छुपीमाया गुरुङ
४४.अजिरकोट गाउँपालिका, गोरखा, फणिन्द्र धिताल
४५.छत्रेश्वरी गाउँपालिका, सल्यान, सन्तोष केसी
४६.अन्नपूर्ण गाउँपालिका, म्याग्दी, डमबहादुर गर्वुजा
४७.ऋषिङ गाउँपालिका, तनहुँ, राजेन्द्रकृष्ण श्रेष्ठ
४८.म्याग्दे गाउँपालिका, तनहँ, माया राना
४९. ज्वालामुखी गाउँपालिका, धादिङ, विनोद तिमल्सिना
५०. मध्यविन्दु नगरपालिका, नवलपरासी, चन्द्रबहादुर राना
५१.जलजला गाउँपालिका, पर्वत, यामबहादुर मल्ल
५२.धार्चे गाउँपलिका, गोरखा, सन्तबहादुर गुरुङ
५३.अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा, दीर्घनारायण अर्याल
५४.रोसी गाउँपालिका, काभ्रे, दलबहादुर लामा
५५.चन्दननगर गाउँपालिका, जुम्ला, कान्तिका सेजुवाल
५६.दुप्चेश्वर गाउँपालिका, नुवाकोट, योगेन्द्रसिंह तामाङ
५७. भिरकोट नगरपालिका, स्याङ्जा, छायाँराम खनाल
५८.छायाँनाथ रारा नगरपालिका, मुगु, हरिजंग शाही
५९.गुराँस गाउँपालिका, दैलेख, खेमराज ओली
६०. नौमुले गाउँपालिका, दैलेख, भदे बुढामगर
६१.इच्छाकामना गाउँपालिका,चितवन, गीता गुरुङ
६२.मुगुमकार्मारोङ गाउँपालिका, मुगु, छिरिङक्यान पो लामा

माओवादी केन्द्र

१.गुठिचौर गाउँपालिका, जुम्ला, हरिबहादुर भण्डारी
२.हिमा गाउँपालिका, जुम्ला, राजबहादुर शाही
३.सान्नीत्रिवेणी गाउँपालिका, कालिकोट, डम्बर शाही
४.जगदुल्ला गाउँपालिका, डोल्पा, नरसिंह रोकाय
५.मुड्केचुला गाउँपालिका, डोल्पा, दत्तबहादुर शाही
६.ताजकोट गाउँपालिका हुम्ला, बागदुल मल्ल
७.शिवालय गाउँपालिका, जाजरकोट, लालबहादुर थापा
८.दार्मा गाउँपालिका, सल्यान, निमबहादुर केसी ‘अरुण’
९. मरिण गाउँपालिका, सिन्धुली, पानीराज बम्जन
१०. मुसीकोट नगरपालिका, रुकुम, देवीलाल गौतम
११. कोन्ज्योसोम गाउँपालिका, ललितपुर, गोपिलाल सिङतान
१२.बन्दीपुर नगरपालिका, तनहुँ, पूर्णसिंह थापा
१३.ताराखोला गाउँपालिका, वागलुङ, प्रकाश घर्ती
१४.बाफिकोट गाउँपालिका, रुकुम, धर्मबहादुर केसी
१५.चंखेली गाउँपालिका, हुम्ला, धनलाल चौंलागाई
१६.त्रिवेणी गाउँपालिका, रुकुम, झक्कुप्रसाद घर्ती
१७.तातोपानी गाउँपालिका, जुम्ला, नवराज न्यौपाने
१८.बाग्मती गाउँपालिका, मकवानपुर, सर्केश घलान
१९.हरिहरपुरगढी गाउँपालिका, सिन्धुली, कार्साङ तामाङ
२०.नाम्खा गाउँपालिका, हुम्ला, विष्णु तामाङ
२१.बागचौर नगरपालिका, सल्यान, लोकमान बुढाथोकी
२२.महाभारत गाउँपालिका, काभ्रे, कान्छालाल जिम्बा
२३.रास्कोट नगरपालिका, कालिकोट, काशीचन्द्र बराल
२४.भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक, राजकुमार पौडेल
२५.सर्केगाड गाउँपालिका, हुम्ला, कृष्ण रोकाया
२६. पचालझरना गाउँपालिका, कालिकोट, खडक सेजवाल
२७. पलाता गाउँपालिका, कालिकोट, लक्ष्मण बम
२८.चौरजहारी नगरपालिका, रुकुम, विशाल शर्मा

राप्रपा

१.रुवीभ्याली गाउँपालिका, धादिङ, चेरुङ तामाङ

नयाँ शक्ति नेपाल
१.पार्वतीकुण्ड गाउँपालिका, रसुवा, बुचुङ तामाङ

राष्ट्रिय जनमोर्चा
१.बरेङ गाउँपालिका,बागलुङ, कृष्ण पौडेल

स्वतन्त्र
१.डोल्पोबुद्ध गाउँपालिका, डोल्पा, पेम्बा गुरुङ
२.दालोमे गाउँपालिका, मुस्ताङ, राजु विष्ट
३.छार्का ताङसोङ गाउँपालिका, डोल्पा, सोनाम गुरुङ

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...