काठमाडौं उपत्यकाका यी स्थानमा आज लोडसेडिङ हुने

२०७४ बैशाख २४ गते १३:०५ मा प्रकाशित


loadsheddingकाठमाडौं, २४ वैशाख ।नेपाल विद्युत प्राधिकरणले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा केही समय लोडसेडिङ हुने जनाएको छ ।

करिब आठ महिनादेखि लोडसेडिङ नभएको काठमाडौं उपत्यकामा आइतबार केही समय मात्रै लोडसेडिङ हुन लागेको हो । प्राधिकरणकाअनुसार सडक विस्तारका कारण आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म लोडसेडिङ हुन लागेको हो ।

बाफल, सोल्टीदोबाटो, रामकोट खरिटर, सीतापाइला, स्वयम्भू कारखाना चोक, सशस्त्र प्रहरी प्रधान कार्यालय, महाडोल, आदेश्वर गुम्बा, रामकोट भीमढुङ्गा हुदै छत्रेदेउरालीसम्मका स्थानहरुमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

यस्तै दुर्गानगर कोलोनी, कलंकी, लामपाटी, रविभवन, सोल्टीमोड, छाउनी, किमडोल, वाःहिटी, सीतापाइला ९रिङ्गरोडभित्र० हुँदै कान्तिपुर हलसम्म आइतबार केही समय लोडसेडिङ हुने प्राधिकरणको भनाइ छ ।

You may also Like this

थप समाचार

नेपालद्धारा अमेरिकी सेनालाई वीरता पद
नेपालद्धारा अमेरिकी सेनालाई वीरता पद

७ असार, काठमाडौ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ सालको विनासकारी भूकम्प पश्चात उद्दारका क्रममा हेलिकप्टर दुर्घटनामा ...

भारतले क्रिकेट हारेपछि तोडफोड र नाराबाजी अनि पुत्ला दहन ।
भारतले क्रिकेट हारेपछि तोडफोड र नाराबाजी अनि पुत्ला दहन ।

५ असार, काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो ...

ट्रकले स्कुले बालकलाई किच्यो
ट्रकले स्कुले बालकलाई किच्यो

५ असार । स्कुलबाट घर फर्किदै गरेका ६ बर्षीय बालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबासस्थित गौरीडाँडामा ...

आयल निगम मासिक ३४ करोड नाफामा !
आयल निगम मासिक ३४ करोड नाफामा !

काठमाडौं, असार २ । नेपाल आयाल निगमले मासिक ? ३४ करोड नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...