यस्तो रह्यो लिटल बुद्धको एक दिवसिय अभिभावक अभिमुखीकरण तथा सुभकामना कार्यक्रम (भिडियो)

२०७३ चैत्र २९ गते १९:१७ मा प्रकाशित


Little Buddha acadme program (4)_1काठमाडौँ । डल्लु, विजेश्वरीमा रहेको लिटल बुद्ध एकेडेमीले आफ्नो एक दिवसिय अभिभावक अभिमुखीकरण कार्यक्रम तथा सुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेका छ । Little Buddha acadme program (6)_1शनिबार आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा विद्यार्थीको रिजल्ट पनि प्रदान गरिएको थियो । कार्यक्रममा अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो ।

Little Buddha acadme program (5)_1
कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष मुकुन्द पाण्डे, फाउण्डर/प्रिन्सिपल नारायण कुमार कार्की, पत्रकार श्याम कार्की तथा केहि अभिभावले २०७४ सालको सुभकामना व्यक्त गरेका थिए भने कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो ।
यसै सन्दर्भमा केटिएम खबरले स्थलगत विशेष भिडियो कुराकानी गरेको छ । प्रस्तुत छ केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका अध्यक्ष मुकुन्द पाण्डे र फाउण्डर, प्रिन्सिपल नारायण कुमार कार्कीसंग गरिएको कुराकानीको सम्पादित अंशः

 

You may also Like this

थप समाचार

देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ
देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपा प ...

एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)
एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान&nda ...

न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति
न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खे ...

२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे
२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे

विराटनगर, भदौ ३० । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...