यी हुन् नक्कली मेस्सी !

२०७४ बैशाख २६ गते १४:५० मा प्रकाशित


messi-nakkali२६ वैशाख । इरानमा एक व्यक्ति विश्वफुटबलका स्टार खेलाडी लियोनल मेस्सी जस्तै देखिने व्यक्ति भेटिएका छन् । इरानका रिजा पारास्टेश मेस्सी जस्तै देखिन्छन् । उनका फुटबल आइडल मेस्सी हुन् । उनी अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर मेस्सी जस्तै देखिन्छन् ।

उनको लगाइदेखि कपाल तथा दाह्री पनि मेस्सीको जस्तै छन् । उनलाई पहिलो पटक देख्ने जोकोही पनि मेस्सी भनेर झुकिन्छन् । इरानको हमेदन शहरमा उनलाई देखेपछि धेरै मानिस सेल्फि खिच्न दौडिए ।

उनका कारण सामाजिक व्यवस्था खलबल्याएको भन्दै प्रहरीले झण्डै उनलाई पक्राउ गरेन । प्रहरीले उनको गाडीलाई स्कर्टिङ गरेर ट्राफिक खुलाएको थियो । इरानको एक सामान्य परिवारमा जन्मिएका २५ वर्षका रिजाले अर्जेन्टिना र मेस्सीले प्रयोग गर्ने जर्सी लगाएको फोटो इरानको समाचार संस्था मिहरमा सार्वजनिक भएपछि चर्चामा एक हुन् ।

You may also Like this

थप समाचार

चिरानिमा घुम्न आउने पर्यटकको घुईचो !
चिरानिमा घुम्न आउने पर्यटकको घुईचो !

१० साउन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न पुग्ने पर्यटकको संख्या उच्च देखिएको छ । पछिल्लो एक वर्षमा करिव डेढ लाख पर्यटकले निकुञ ...

मलेसियामा नेपाली युवा को ज्यान गयो !
मलेसियामा नेपाली युवा को ज्यान गयो !

साउन ९ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाईको मृत्यु भएको छ ।उनी मलेसियास्थ ...

बुधबारसम्म सरकार विस्तार, फोरम र राप्रपा सरकारमा नजाने
बुधबारसम्म सरकार विस्तार, फोरम र राप्रपा सरकारमा नजाने

३ साउन । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको द ...

गाडीमै महिलामाथि दुव्र्यवहार गर्ने तीनजना समातिए
गाडीमै महिलामाथि दुव्र्यवहार गर्ने तीनजना समातिए

२ साउन । सार्वजनिक गाडीमा महिलामाथि दुव्र्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुले गाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...