ललितपुर अपडेटः २ मा एमाले र ३ मा कांग्रेसको शुरुवाती अग्रता

२०७४ मंसिर २२ गते ०९:४९ मा प्रकाशित


laliptur update

ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन ५ हजार ३७७ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले ३ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य १ हजार १६७ मतका साथ अगाडि छन् भने माओवादीकी पम्फा भुसालले ७१५ मतका साथ पछ्याइरहेकी छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ को क मा माओवादीका राजकाजी महर्जन अगाडि छन् भने दुईमा कांग्रेसले अग्रता लिएको छ ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...