ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन ५ हजार ३७७ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले ३ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य १ हजार १६७ मतका साथ अगाडि छन् भने माओवादीकी पम्फा भुसालले ७१५ मतका साथ पछ्याइरहेकी छन् ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ को क मा माओवादीका राजकाजी महर्जन अगाडि छन् भने दुईमा कांग्रेसले अग्रता लिएको छ ।
काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...
काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...
काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...
दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...