लालबाबु पण्डित भन्छन् काला र गोरामा अहिले पनी विभेद छ जस्तो लाग्छ

२०७३ जेष्ठ २९ गते १७:०३ मा प्रकाशित


२९ जेठ, काठमाडौँ ।  काठमाडौँको नयाबानेश्वर स्थित मसला कटेजमा गायक रामकृष्ण श्रेष्ठको तेश्रो एल्बम बयलीको सार्वजनीक गरियो । पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यततामा गत शनिबार एक कार्यक्रमका बिच सो एल्बमको विमोचन गरिएको हो ।

कार्यक्रममा बरिष्ठ गायक एवम् संगीतकार रामेश श्रेष्ठ, वरिष्ठ चिकित्सक एंव गीतकार डा. भोला रिजाल, गायिका रेखा शाह, गायक तथा नायक यश कुमार र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका थिए । सो कार्यक्रममा बोल्दै पण्डितले भने अझै पनि काला र गोरामा अहिले पनी विभेद छ । प्रस्तुत छ सो कुराको भिडियो अंश

You may also Like this

थप समाचार

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...