केन्द्रसँग मुख्यमन्त्री लालबाबुको यस्तो गुनासो

२०७५ बैशाख २८ गते ०८:२६ मा प्रकाशित


जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट उचित सहयोग नपाएको हाकाहाकी गुनासो गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा प्रदेश २ प्राथमिकतामा परेकोमा उत्साहित देखिएका मुख्यमन्त्री राउत संघीय सरकारसँग भने रुष्ट देखिएका छन् ।

प्रदेश सरकारले संसदबाट तीन हप्ता अगावै पारित गरिसकेको चालु आर्थिक बर्षको अन्तिम चौमासिक बजेटसमेत हालसम्म संघीय सरकारबाट प्राप्त गर्न नसकेको राउतको मुख्य गुनासो हो ।

'मोदीजीको स्वागतका लागि धेरै तयारी गर्नुपरेको छ । प्रदेश सरकार आफैं व्यवस्थित भइनसकेका बेला यतिका खर्च व्यवस्थापन गर्नु सहज छैन' राउतले बिहीबार भने, 'स्वागतको तयारीमा जे जति खर्च भइरहेको छ सबै उधारोमा हुँदैछ ।'

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...