गायक आलेले ल्याए नयाँ लोक दोहोरी गित ‘लाहुरे साइलो’ ( भिडियो )

२०७४ माघ २९ गते ००:३८ मा प्रकाशित


काठमाडौँ । गायक हेमन्त आलेको नयाँ लोक दोहोरी गित ‘लाहुरे साइलो’ तिर्सना म्युजिकबाट बजारमा आएको छ ।
गीतमा हेमन्त आलेको लय, सब्द र स्वर छ भने सुमन थापा मगरले स्वरमा साथ दिएकी छन् ।

गीतमा आले आफैले अभिनय गरेका छन् भने साथमा रिना थापाले साथ दिएकी छन् ।
म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् भने राजेश घिमिरेको छायांकन गरेका छन् ।

You may also Like this

थप समाचार

‘सत्रु गते’ को पहिलो गीत रिलिज (भिडियो)
‘सत्रु गते’ को पहिलो गीत रिलिज (भिडियो)

काठमाडौँ । नेपाली फिल्म ‘सत्रु गते’को पहिलो गीतरुपै मोहनी रिलिज भएको छ । टंक बुढाथोकीको संगीत रहेको उक्त गीतमा हर ...

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine