बैंक नहुँदा स्थानीयलाई सास्ती

२०७४ भदौ ३० गते १४:३३ मा प्रकाशित


bankबैतडी, भाद्र ३० । बैतडीका स्थानीय तहमा बैंक नहुँदा काम गर्न सास्ती भएको छ । दशवटा स्थानीय तहमध्ये आठवटा तहमा बैंक छैनन् ।

स्थानीय तहमा बैंक नहुँदा काम गर्न समया भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । बैंकको कामका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम जानु पर्ने बाध्यता रहेकाले नागरिकलाई पनि सास्ती हुने गरेको उहाँले बताउनुभयो ।

बैंकको शाखा नभएको स्थानीय तहका खाता सदरमुकामका बैंकमा खोलिएको छ । जसले गर्दा आर्थिक कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।
गाउँमा बैंक नभएका कारण स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुने गरेका छन् । बैतडीको सबैभन्दा ठूलो नगरपालिको पुर्चौडी नगरपालिकामा पनि बैंक नहुँदा बैकिङ कारोबार गर्नको लागि डेढ दिनको पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यतो छ ।

सरकारले हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेता पनि अहिलेसम्म कुनै पहल भएको छैन् ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...