ललितपुर महानगरः रोमाञ्चक प्रतिष्पर्धा , कांग्रेस एक मतले पछाडि

२०७४ जेष्ठ ३ गते १८:२३ मा प्रकाशित


lalitpur३ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकामा प्रमुख दलका उम्मेदवारबीच रोमाञ्चक प्रतिष्पर्धा भएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनलाई एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले एक मतले पछि पारेका छन् ।

व्यञ्जनकारले ८९७० मत ल्याएका छन् भने कांग्रेसका महर्जनले ८९६९ मत प्राप्त गरेका छन् । त्यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनलाई साझा पार्टीका रमेश महर्जनले पछि पारेका छन् । दिनेशले १३५२ मत प्राप्त गर्दा रमेशले ३८४७ मत ल्याएका छन् ।

You may also Like this

थप समाचार

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण
विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...