यस्तो रह्यो के.भी.एस.को जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ताहको समापन (भिडियो)

२०७४ माघ ९ गते १५:२७ मा प्रकाशित


KVS Jestha Nagarik samman & Sports meet ending (6)

काठमाडौँ । गैह्रिगाउँ, सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालय (के.भी.एस.) ले यहि माघ ६ गते शनिबार सरस्वति पुजाको अवसरमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ताहको समापन समारोह सम्पन्न गरेको छ ।

KVS Jestha Nagarik samman & Sports meet ending (1)
शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सकका अध्यक्ष एव नेसनल प्याब्सन काठमाडौँका सह–सचिव बाल कुमार गुरुङ, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं सञ्चार विभाग प्रमुख गेन्द्र लामा, स्थानिय समाजसेवी, राजनीतिकर्मी, मिडियाकर्मी, अभिभाव, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

KVS Jestha Nagarik samman & Sports meet ending (5)
कार्यक्रममा कामनपा ९ शान्ति नगर, गैह्रिगाँउ, कामनपा ३१ जागृति नगरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

KVS Jestha Nagarik samman & Sports meet ending (2)

साता व्यापी चलेको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

KVS Jestha Nagarik samman & Sports meet ending (3)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं शिक्षा राज्मन्त्री अधिकारीले विद्यालयले जेष्ठ नागरिकलाई सम्मान गर्नाले विद्याथीहरुमा असल धारण र संस्कारको विकास गर्न सहयोग पुग्ने भन्दै सरकार पनि शिक्षालाई अझै सु–संस्कृत बनाउन लागि परेको बताए ।

KVS Jestha Nagarik samman & Sports meet ending (4)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले के.भी.एस. का फाउण्डर, प्रिन्सिपल सम्झना लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)
रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)

काठमाडौँ । चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार सुन्धारामा रहेको आर्मी ...

इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)
इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)

काठमाडौँ । धापासिमा रहेको इडन ब्रिज एकेडेमीले साता व्यापी रुपमा चलेको स्पोर्ट मिटको समापन गरेको छ । शनिबार बुढानिलकण्ठ नगरपा ...

यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)
यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)

काठमाडौँ । बौद्ध ६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी. ले माघ १६ गते खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न गरेको छ ...

प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)
प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)

काठमाडौँ । प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जितेको छ । कपन स्थित प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine