केभिएसको वार्षिक उत्सव, अभिभावक दिवस एवं एकल महिला सम्मान कार्यक्रम सम्पन्न (भिडियो)

२०७४ चैत्र १४ गते १९:२२ मा प्रकाशित


kvs parents day, annual day (2)

काठमाडौँ । गैह्रिगाउँ, सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालय (केभिएस) ले आफ्नो वार्षिक उत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा बृहत सांस्कृतिक कार्यक्रम एवं एकल महिला सम्मान कार्यक्रम यहि चैत्र ३ गते शनिबार सम्पन्न गरेको छ ।

kvs parents day, annual day (7)
प्रतिनिधिसभा सदस्य राम कुमारी झाक्रिको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँ अध्यक्ष विष्णु पराजुली, विभिन्न स्कुलका प्रिन्सिपल, स्थानिय व्यक्तिहरु, राष्ट्रिय कलाकार, स्कुलका अभिभावक, विद्यार्थीहरु, एकल महिला एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

kvs parents day, annual day (1)
कार्यक्रममा अध्यनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, नाटक तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु दिएको थिए ।

kvs parents day, annual day (4)
गायक रोज मोक्तान र मिलन लामाको सांगितिक प्रस्तुतिले कार्यक्रमको थप रोचकता थपिएको थियो ।

kvs parents day, annual day (5)
केभिएसले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा गैह्रिगाउँ, सिनामंगल आसपासमा रहेका एकल महिलाहरुलाई विशेष सम्मान गरेको थियो ।

kvs parents day, annual day (6)
शैक्षिक सत्र २०७४ को विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

kvs parents day, annual day (3)
यस्तै विद्यालयका शिक्षक, शिक्षिकहरुलाई समेत सम्मान गरिएको थियो ।

kvs parents day, annual day (8)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद झाक्रिले आफुलाई ठुला भन्ने स्कुलहरुले केभिएसबाट सिक्नु पर्ने बताएकि थिईन् । यस्तै शिक्षालाई माटो सुहाउदो बनाउनु पर्नेमा समेत जोड दिएकी थिइन् । हेर्नुहोस् भिडियोमाः

यस्तै सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले केभिएसका फाउण्डर, प्रिन्सिपल सम्झना लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...