कुटुमा कुटु रेकर्डः ३ महिनामै बन्यो सर्वाधिक हेरिएको नेपाली गीत (भिडियो)

२०७४ भदौ २५ गते ११:३६ मा प्रकाशित


kutuma kutu२५ भाद्र, काठमाडौँ । पछिल्लो समय नेपाली गीत संगीतले धेरै दर्शकको मन जित्न थालेको छ । सर्वाधिक लोकप्रिय सामजिक सञ्जाल युटुब यसको मापक बनेको छ । चलचित्र "२ रुपियाँ" को गीत "कुटुमा कुटु" छोटो समयमा धेरै भन्दा धेरै दर्शकको मन जित्न सफल भई नेपाली युटुबमा सर्वाधिक हेरिएको गीत बनेको हो । यो गीतले ३ महिनामै "सुर्के थैली खै" को रेकर्ड तोडेको होे । यो समाचार तयार पार्दासम्म "कुटुमा कुटु"ले २१,९६६,३३१ दर्शकको साथ पाएको छ भने "सुर्के थैली खै" २१,८०२,२६७ पटक हेरिएको छ ।

"कुटुमा कुटु"

 

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...