एमाले कार्यकर्ताद्धारा कांग्रेस कार्यकर्ता कुटिए, ४ जना घाइते, ३३ हजार लुटियो

२०७४ असोज ७ गते १८:०४ मा प्रकाशित


kutakuutरौतहट, असोज ७ । एमाले र कांग्रेशका कार्यकर्ताबीच कुटाकुट भएको छ । रौतहटको वृन्दावन नगरपालिका–५ स्थित हर्षाहामा शनिबार दिउँसो नेपाली कांग्रेसका कार्यकर्ता कुटिएका छन्

विजयजुलुसमा सहभागी हुन वृन्दावनको विश्रामपुर जाँदै गरेका कांग्रेस कार्यकर्तालाई नेकपा एमाले वृन्दावन नगरपालिका प्रमुखका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले कुटपिट गर्दा चारजना घाइते भएका छन् ।

निर्वाचनको विषयलाई लिएर गरिएको कुटपिटबाट शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका बताइएको छ । घाइतेको टाउकोमा चोट लागेको छ ।

You may also Like this

थप समाचार

पहिलो पटक साम्तेनमा निःशुल्क न्युरो स्वास्थ्य शिविर हुँदै (भिडियो)
पहिलो पटक साम्तेनमा निःशुल्क न्युरो स्वास्थ्य शिविर हुँदै (भिडियो)

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा यहि फाल्गनु १२ गते शनिबार निःशुल्क न्युरो स्वास्थ्य शिविर हुने भए ...

यस्तो रह्यो जोन आइडल (भिडियो)
यस्तो रह्यो जोन आइडल (भिडियो)

काठमाडौँ । नयाँबस्तिमा रहेको जोन एकेडेमीले आयोजना गरेको ‘जोन आइडल’ शुक्रबार सम्पन्न गरेको छ । मानब अधिकार तथा शा ...

‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ हुँदै (भिडियो)
‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ हुँदै (भिडियो)

काठमाडौँ । मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) र विद्यालय सरोकार समाज बुढानिलकण्ठको संयुक्त आयोजनामा ...

एमाले र माओवादीबीच पार्टी एकता, बालुवाटारमा यस्तो भयो सहमति
एमाले र माओवादीबीच पार्टी एकता, बालुवाटारमा यस्तो भयो सहमति

७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका लागि सातबुँदे सहमत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...