दशैका लागि असारबाट नै व्यस्त रहन्छन् पुष्प व्यावसायीहरुः फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठ

२०७३ असोज २२ गते १६:३८ मा प्रकाशित


kumar kasaju shresth

काठमाडौँ । नेपालीहरुको महान पर्व विजयादशमी हाम्रो घर दैलोमा आइपुगिसकेको छ । असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यस चाडलाई हर्ष र उल्लासका साथ मनाइन्छ । सत्ययुगमा देवी दुर्गाले विभिन्न रुप धारण गरी भगवान्हरुलाई दुःख तथा पीडा दिइरहेका दैत्यहरुलाई संहार गर्दै भगवानहरुको बचाउ गरेकी थिइन् । त्यसैगरी द्वापर युगमा भगवान श्रीरामले रावणको संहार गरी असत्य माथि सत्यको विजय प्राप्त गरेका थिए । त्यही बेलादेखि असत्य माथि सत्यको जित हुने विश्वास सहित विजयादशमी मनाउँदै आइएको छ ।
नेपालमा विभिन्न व्यक्तिहरुले यस पर्वलाई विभिन्न कार्यका साथ हर्ष र उल्लास सहित मनाउँछन् । ठूलाको हात र सानाका माथ अनि ठूलाको आशिर्वाद थाप्ने पर्वको रुपमा यसलाई मनाइन्छ । पछिल्लो समय केही विकृतिहरु देखिएपनि यो पर्वको आफ्नै छुट्टै महत्त्व रहेको छ ।
यस पर्वमा हामी एक अर्कामा शुभकामना आदन प्रदान पनि गर्ने गर्दछौँ । यसै क्रममा केटीएम खबर डट कमले यसपटक देशको राजधानी काठमाडौँमा अवस्थित विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको शुभकामना समेट्ने तथा दशै विशेष सम्वाद जोड्ने प्रयास गरेका छ ।

kumar-kasaju-shresth-with-shyam-karki
यसै गरी दशै विशेष भिडियो सम्वादमा फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष तथा काठमाडौँ नर्सरीका सञ्चालक कुमार कसजु श्रेष्ठसंग केटीएम खबर डटका श्याम कार्कीले भिडियो कुराकानी गरेका छन् । प्रस्तुत छ उहाँसंग गरिएको दशै विशेष सम्वादको भिडियो कुराकानीको सम्पादित अंश :-

 

You may also Like this

थप समाचार

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...