काठमाडौँ भित्र लुकेको कथा (फोटो फिचर)

२०७३ साउन ३ गते १३:३० मा प्रकाशित


  • शालिक भट्ट

काठमाडौँ । संसारी माया विचित्र ! पक्कै पनि यो संसार विचित्र कै छ भनौँ अथवा फरक छ । फरक संसार मध्येको एउटा अर्को ठाउँ हो काठमाडौँ । जहाँको प्राकृतिक सौन्दर्यका साथै विभिन्न रिति रिवाज, भेषभुषा, संस्कृति रहनहन पनि फरक फरक छन् । कोही विहान खाए बेलुका के खाउँ भन्ने अवस्थामा छन् त कोहीलाई सबै कुराको पनि भरिपूर्ण छ ।

देशको राजधानी काठमाडौँ जहाँ अत्यन्तै न्यून स्तरका व्यक्तिहरू देखि उच्च स्तरका व्यक्तिहरुसम्म बसोबास गर्दछन् । सुटबुट लगाएर ठाँटिएर हिड्नेमाथि त सबैको नजर पर्छ नै तर जो व्यक्ति आफ्नो जीविकोपार्जनको लागि सामान्यभन्दा सामान्य काम गरिरहका हुन्छन् । त्यस्ता व्यक्तिहरूमाथि कसैको पनि नजर पर्दैन् । विभिन्न विविधताले भरिपूर्ण काठमाडौँ शहरभित्र लुकेको कथा अनि व्यथा हामीले खोज्ने प्रयास गरेका छौँ । प्रस्तुत छ केटियम खबरका फोटो ग्राफर शब्दित गुरुङद्धारा खिचिएको काठमाडौँ शहरभित्रको लुकेको कथा:

bashdai-ktm

sherpa-ktm

jest-man-ktm

jogi-ktm

worker-ktm

baby-natural-ktm

paper-padhdai-ktm

Rain-water-bridhya-ktm

Naturaly-photografy-ktm

sadak-balak-ktm

standing-boy-ktm

mahila-ktm

Magdai-ktm_2

magdai-jest-man-ktm

working-mahila-ktm

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...