काठमाडौं महानगरको वडा नं. १ मा एमाले विजयी

२०७४ जेष्ठ ३ गते १२:१८ मा प्रकाशित


uml_4३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको तीन दिनपछि बुधबार वडा नम्बर १ को नतिजा आएको छ । महानगरमा एमालेले विजयी सुरुवात गरेको छ ।

काठमाडौं वडा नम्बर १ बाट एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत प्राप्त गरेर विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरेका छन् ।


महिला सदस्यमा एमालेकै अष्टमाया तण्डुकारले जितेकी छन् भने खुला सदस्य पनि एमालेकै अष्टकुमार श्रेष्ठ विजयी भए । दलित महिला सदस्यमा भने नेपाली कांग्रेसकी मीना सुनार बिजयी भएकी छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा यसअघि राप्रपाले जित्दै आएको थियो ।

You may also Like this

थप समाचार

एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे
एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे

काठमाडौं, साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन ...

बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !
 बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !

काठमाडौं, साउन ५ । पहिचान हुन नसकेको समूहले फ्याँकेको बम पक्रिएर हाली दुर्घटना हुनबाट जागाउने प्रहरी हबल्दारलाई दुर्गाबहादुर ...

विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !
विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !

५ साउन । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ ओटा सडकको स्तरोन्नतिका लागि काम सुुरु गरेको छ । ने ...

सवारी दुर्घटनाका कारण १६३ को मृत्यु
सवारी दुर्घटनाका कारण १६३ को मृत्यु

५ साउन, चितवन । गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...