काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

२०७४ कार्त्तिक २६ गते ०९:१७ मा प्रकाशित


nepali congratulation 1

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व–स्वास्थ्यमन्त्री गगन कुमार थापाले आफ्नो क्षेत्रबाट १५० युवाहरुलाई नेपाली कांग्रेस प्रवेश गराएका छन् । शनिबार धुम्वाराही स्थित स्मार्ट क्याफेमा एक कार्यक्रमको आयोजना गरी खादा, अविर लगाएर युवाहरुलाई प्रवेश गराइएको थियो ।
काठमाडौँ क्षेत्र नम्वर ४ स्थित बुढानिलकण्ठ नगरपालिकाको स्थानिय निकायको चुनाबमा नयाँ शक्ति नेपालको तर्फबाट उप–उपमेयर उम्मेदवार रहेकी अनिता श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ मा रही स्थानिय क्षेत्रबाट सामाजिक क्षेत्रमा क्रियाशिल रहेका काजी शेर्पा सहित १५० युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन ।

nepali congratulation
कार्यक्रममा बोल्द उम्मेदवार थापाले नव–प्रवेशी युवाहरुलाई चुनाबको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेर आफुलाइ सहयोग गरेको गुणलाई कहिले निराश हुन नदिने र निश्चिन्त भएर अब पार्टीको हितका लागि लाग्न अनुरोध गरेका थिए ।
उक्त पार्टी प्रवेश कार्यक्रमको संयोजक मनोज सिग्देल र सञ्जय अर्यालले गरेका थिए भने कार्यक्रममा काठमाडौँ क्षेत्र ४ प्रदेशसभा ‘क’ का उम्मेदवार नरोत्तम बैद्य, प्रदेशसभा ‘ख’ का उम्मेदवार साधुराम खड्का लगायत स्थानिय व्यक्ति, स्थानिय नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तस्विरः समाजको आवाज

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...