काठमाडौं यस वर्षकै चिसो

२०७४ मंसिर १७ गते १०:३० मा प्रकाशित


केही दिनयता राजधानी काठमाडौंमा अधिकतम र न्यूनतम तापक्रम घट्दै गएपछि सर्वसाधारणले चिसो महसुर गर्न थालेका छन्।

गत साता ७ डिग्री सेल्सियसको हाराहारीमा रहेको राजधानीको न्युनतम तापक्रम शनिबार ५.२ डिग्रीमा झरेको जन तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले बताइन्। यो उपत्यकामा अहिलेसम्मकै सबैभन्दा चिसो हो। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

राजधानीमा अधिकतम तापक्रम २० डिग्रीको हाराहारीमा झरेको खबर आजको कान्तिपुर दैनिकलेसमेत छापेको छ।

आइतबार २० डिग्रीकै हाराहारीमा रहे पनि सोमबारदेखि अधिकतम तापक्रममा समेत गिरावट आउने महाशाखाको अनुमान छ। त्यसपछि अझै चिसो बढ्ने छ।

भारतको उत्तर पश्चिमी क्षेत्र काश्मिर र आसपासबाट मुलुकमा पश्चिमी भेग हुँदै भित्रने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ। पश्चिमी वायु हिमालयन रेज्नमा ठोकिएर अन्यत्र फैलदा उपत्यकासहित धेरै ठाउँमा अहिले चिसो बढेको छ।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...