सामान्य कुरामा पनि केटीहरु रुनुको कारण यस्तो पो रैछ !

२०७४ बैशाख ३ गते १३:३६ मा प्रकाशित


kt-runu३ बैशाख । केटीहरु खुसी हुँदा वा दुखी हुँदा दुवै अवस्थामा आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ । केटीहरु किन यति सजिलै रुन्छन्, प्याज काट्दा आँसु किन आउँछ, गोहीले किन आँसु बगाउँछ भन्ने कुराको कारण सुन्नु भो भने तपाइँ आश्चर्यमा पर्नु हुनेछ ।


द टेलीग्राफमा प्रकाशित जर्मन शोधका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । यिनको बनावट पनि अलग अलग हुन्छ । यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ ।

शोधकर्ताहरुका अनुसार महिलाको आंखामा आंसू एक महिनामा करीब छ।घ पटक आउँछ जबकि पुरुषको आँखामा ज्ञ।द्ध पटक मात्र आउँछ । एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् । तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ । त्यसैगरी प्याज काट्दा आँसु आउनुको कारण प्याजबाट आउने सिन(प्रोपेनिथियल(एस(ऑक्साइड हो । यसले हाम्रो लैक्रिमल ग्ल्याण्डमा असर गर्छ र आँसु आउन शुरु हुन्छ । रुँदा आँखाबाट आँसुमात्र होइन नाकबाट सिगान पनि आँउछ । त्यसो हुनुको कारण चाँहि आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्नु हो । आँसु बढी आएमा श्वास नलिमा प्रवेश गर्छ र नाकबाट सिगान बग्न शुरु हुन्छ ।

You may also Like this

थप समाचार

१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा
१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा

९ साउन । टर्कीमा आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा १७ पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । विपक्षीले सन्चालन गरेको पत्रिका &l ...

यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर
यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर

९ साउन । विराटनगरको रानी क्षेत्रमा सोमबार एक यात्रीबहाक मिनिबस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना ...

नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...
नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...

साउन ९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्न ...

११ वर्षिया गर्भवती बालिकाको उद्धार !
११ वर्षिया गर्भवती बालिकाको उद्धार !

९ साउन । भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । बालिकाको स्व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...