घरिघरि चुनाव सार्नुको पछाडि ठूलै जालझेलः अध्यक्ष ओली

२०७४ असार ४ गते १२:२८ मा प्रकाशित


kp-oli४ असार । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार र मधेशकेन्द्रित केही दल मिलेर मुलुकलाई नै भ्रममा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय, धुम्वाराहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पटक पटक चुनाव सार्नुको पछाडि कूटिल जालझेल र षडयन्त्र रहेको जिकीर गरे ।

संविधान संशोधन गर्न सकिने दस्तावेज भएको बताउँदै उनले संशोधनको नाममा देशको हित विपरित भने गर्न नसकिने प्रष्ट गरे ।

पहिलो चरणको चुनावमा पहिलो बनेको एमाले अब हुने चुनावमा पनि पहिलो नै हुने दावी उनले दावी गरे ।

दलगत स्वार्थबाट माथि उठेर राष्ट्रिय जिम्मेवारी पूरा गर्न उनले सबै दलसँग आग्रहसमेत गरे । कार्यक्रममा एमालेमा राजपाका अनिता यादव र राजेश्वर महासेठलाई प्रवेश पनि गराइएको थियो ।

You may also Like this

थप समाचार

यी हुन् मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने ४ मतदान केन्द्र

९ असार, काठमाडौं । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन ...

विवादास्पद डिआइजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?
विवादास्पद डिआइजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?

९ असार, काठमाडौं । नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद ...

करोडौंको गाडी किन्न अस्वीकार गरेपछि सचिवको सरुवा
करोडौंको गाडी किन्न अस्वीकार गरेपछि सचिवको सरुवा

काठमाडौं, असार ९ । सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि ...

मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल
मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

इलाम - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा ह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...