कोहलीको टोली आइपिएल कै इतिहासमा कम स्कोरमा अल आउट

२०७४ बैशाख ११ गते ००:१२ मा प्रकाशित


indian premium legue_1विराट कोहलीको रोयल च्यालेञ्जर्स बेङ्लोर आइपिएलको दश वर्ष लामो इतिहासमा सबैभन्दा कम स्कोर बनाउने टिम आईतबारको खेलबाट बन्न पुगेको छ। गौतम गम्भीरको कोलकाता नाइटराइडर्स(केकेआर) विरुद्ध खेलमा बेङ्लोर ४९ रनमा अल आउट भएको छ।

कोलकाताले पहिलो इनिङमा बनाएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोर ९ दशमलव ४ ओभरमा अल आउट भयो। आइपिएलमा यसअघि सबैभन्दा कम स्कोरमा राजस्थान रोयल्स ५८ रनमा आउट भएको थियो। सन् २००९ मा विराटकै बेङ्लोर टोलीले राजस्थानलाई कम योगफलमा आउट गरेको थियो। बेङ्लोरको यसअघिको सबैभन्दा कम स्कोर ७० थियो।

आजको खेलमा दुवै तर्फ गरेर २० विकेट झरेको थियो। ा

You may also Like this

थप समाचार

पहिलो चरणमा कसरी हुँदैछ मतदान ?
पहिलो चरणमा कसरी हुँदैछ मतदान ?

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनु ...

छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)
छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन् ...

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...