फुटबल खेलाडीको हत्या

२०७४ बैशाख ४ गते १४:५० मा प्रकाशित


footballerवैशाख ४ – पानामाको राष्ट्रिय फुटबल टिमका एक खेलाडीको गोली हानी हत्या भएको छ । गएको महिना विश्वकप छनौट अन्तर्गत अमेरिकासँगको खेलमा खेलेका मिडफिल्डर एमिल्कर हेनरिक्युजको गोली लागेर ज्यान गएको हो । उनी ३३ वर्षका थिए । उनी उएभो कोलोनमा गोली लागेको अवस्थामा आइतबार भेटिएको र उपचारको क्रममा उनको ज्यान गएको फक्स स्फोर्टसले जनाएको छ । घटनामा अरु दुईजना पनि घाइते भएका छन् । उनले पानामाको राष्ट्रिय टिमबाट ७५ खेल खेलेका छन् । उनी विश्वकप २०१८ को छनौट अन्तर्गत गएको मार्च २८ मा अमेरिकासँगको खेलमा ८० औं मिनेटमा मैदान छिरेका थिए । यो खेलमा पानामा १–१ को बराबरीमा रोकिएको थियो । गोली हान्नेको खोजी भइरहेको स्थनीय अधिकारीले बताएका छन् । पानामाका राष्ट्रपतिले घटनाका दोषीलाई पक्राउ गर्न निर्देशन पनि दिनुभएको छ ।

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...