एजेजले यस्तो गर्यो खेलकुद सप्ताहको समापन (फोटो-फिचर)

२०७३ चैत्र ३१ गते १०:०७ मा प्रकाशित


Ageg Graded english high school annual program (2)काठमाडौँ । बौद्ध,पिपलबोटमा रहेको एजेज ग्रेडेड इंग्लिस सेकेण्डरी स्कुलले आफ्नो खेलकुद सप्ताहको समापन कार्यक्रम सम्पन्न गरेको छ ।

Ageg Graded english high school annual program (7) चैत २३ गते आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा स्कुलका अभिभावक, विद्यार्थी तथा स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विजेता विद्यार्थीलाई मेडल, प्रमाण–पत्र प्रदान गरिएको थियो भने विभिन्न नृत्यबाट विद्यार्थीले आफ्ना अभिभावकलाई मनोरञ्जन दिएका थिए ।

Ageg Graded english high school annual program (8)
हरेक बर्ष यी र यस्ता कार्यक्रम एजेजले गर्दै आएको छ । विशेष गरी विद्यार्थीको अन्तरनिहित क्षमतालाई प्रष्फुठन गराउँनका लागि हामी सदैव लाग्ने छौँ र यो खेलकुद सप्ताह हामीले सभ्य र भब्य तवरबाट सम्पन्न गरेका छौँ स्कुलका फाउण्डर/प्रिन्सिपल गणेश धितालले केटिएम खबरलाई बताउँनु भयो ।

Ageg Graded english high school annual program (9)

Ageg Graded english high school annual program (6)

Ageg Graded english high school annual program (5)

Ageg Graded english high school annual program (3)

Ageg Graded english high school annual program (1)

You may also Like this

थप समाचार

देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ
देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपा प ...

एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)
एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान&nda ...

न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति
न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खे ...

२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे
२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे

विराटनगर, भदौ ३० । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...