साफ यू- १५ को उपाधि भिडन्तः नेपाल र भारतबीच खेल सुरू(LIVE)

२०७४ भदौ ११ गते १५:२४ मा प्रकाशित


nepal-india_1काठमाडौं, भदौ ११ । यु – १५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधीका लागि नेपाल र भारत अहिले भिडिरहेका छन्।

एन्फा कम्पलेक्स सातदोबाटोमा ३ बजेबाट खेल सुरु भएको हो। यसअघि समूह चरणमा भारतसँग हारेको नेपाललाई आज बदला लिने अवसर छ। यसअघि यु-१६ स्पर्धामा नेपाल दुईपटक भारतसँग हारेको थियो।

नेपाल एकपटक सेमिफाइलनमा रोकिएको थियो भने अर्कोपटक फाइलनमा निराश भएको थियो। नेपाली प्रशिक्षक सुनिलकुमार श्रेष्ठले आज नेपालले सटपास खेल्ने बताएका छन्।

नेपालको डिफेन्डर र गोलकिपरबीच तालमेल मिल्न सकिरहेको छैन।

LIVE:

You may also Like this

थप समाचार

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे
आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...

नेपालमा कलेजोरोगको समस्या बढ्दो
नेपालमा कलेजोरोगको समस्या बढ्दो

कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।  काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...