सावधान ! तपाइँको कानमा पनि रौं छन्, यस्तो खतरा

२०७४ जेष्ठ ५ गते १५:२२ मा प्रकाशित


ha-of-air५ जेठ । गाउँ घरमा जसको कानमा रौं हुन्छ उनीहरुलाई कन्जुस हुने मानिन्छ । कतिपयले कानमा रौं हुनेहरु अत्याधिक बाठो हुने ठान्छन् । अझै कतिपय समुदायमा कानमा रौं भएमा आयु लामो हुने विश्वास पनि गरिन्छ । तर बैज्ञानिकहरुको शोधले भने अर्कै कुराको संकेत गरेको छ । यदि तपाइँको कानमा लामो लामो रौं छन् भने होस् गर्नुस् तपाइँ गम्भिर रोगको शिकार हुने खतरा हुन सक्छ ।

हालै गरिएको एक शोधमा कानमा लामो लामो रौं हुनेहरुलाई हृदय रोगको खतरा बढी हुन्छ । खासगरी सामान्य भन्दा लामो आकारको रौं कानमा बाक्लो छ भने त्यस्ता ब्यक्तिलाई हृदयघातको खतरा समेत उच्च हुने अध्यनको निष्कर्ष छ ।

कानमा रौं हुने समस्या बंशाणुगत भन्दा बढी अहिलेको जीवन शैली र आहार विहारका कारण हुने बैज्ञानिकहरुको बुझाइ छ । सिगरेट पिउनेहरुमा यो समस्या उच्च देखिएको समेत उनीहरुले बताएका छन् । शोधका अनुसार तपाइँको कान र हृदयघातको गहिरो सम्बन्ध छ । सन् १९७३ मा डाक्टर सान्डर्स टी फ्रान्क र उनको टिमले अधिकाँश हृदयघातको समस्या हुनेहरुको कानमा लामो रौं हुने गरेको तथ्य बाहिर ल्याएका थिए । यदी तपाइँको कानमा पनि लामो रौं छ वा रौं लामो हुँदै गएको अनुभव गर्नु भएको छ भने सावधान हुनुस् ।एजेन्सीको सहयोगमा

You may also Like this

थप समाचार

अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?
अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?

काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७० स्थानको मतपरिणाम सार् ...

उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने
उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने

एजेन्सी, असोज ६ । स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन्। १२ दिनको आयुर्वेद ...

पहिरोमा परी तेजबहादुर र उनका ६० भेडा मरे

६ असोज, काठमाडौं । हुम्लाको श्रीनगरबाट बाजुरा भेडासहित आउँदै गरेका ३५ वर्षी तेज बहादुर बुढा र उनका ६० वटा भेडाको पहिरोमा परि ...

वीरगञ्ज महानगरमा रोचक भिडन्त
वीरगञ्ज महानगरमा रोचक भिडन्त

६ असोज, काठमाडौं । २ नंं. प्रदेशको एकमात्रै महानगरपालिका विरगन्जमा मेयर पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...