बाहुबलि-२ हेर्न २४ सयको टिकट

२०७४ बैशाख १३ गते १३:२५ मा प्रकाशित


images (2)मुम्बई । हिन्दी चलचित्र ‘बाहुबलि-२’ हेर्न दर्शकले एउटा टिकटको २४ सय भारतीय रुपैंया तिर्नुपर्ने भएको छ । चलचित्र निर्माण संस्था र सिनेमा हल मिलेर टिकटको नयाँ दररेट सार्वजनिक गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यो रेट सबै हलमा भने होइन । सुविधा सम्पन्न हलमा ‘बाहुबलि-२’ हेर्न चाहनेले प्रति टिकट २४ सय भारतीय रुपैँया खर्च गर्नुपर्ने भएको छ । फिल्मको रिलिज तिथी नजिकिँदै जाँदा टिकट बुकिङ सुरु भएको छ भने टिकट बुकिङ समेत धमाधम भएको भारतीय मिडियाले लेखेको छ ।

कटप्पाले आफ्नै राजालाई कसरि धोका दिए ? बाहुबलि-२ हेरेपछि दर्शक प्रष्ट हुनेछन् । यो फिल्म तमिल, तेलगु, हिन्दीलगायत अन्य भाषामा समेत निर्माण भएको छ ।

You may also Like this

थप समाचार

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना
प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

१२ जेठ, चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना ...

घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती
घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती

१२ जेठ, एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध ...

सरकारको नेतृत्व गर्न तम्सिएका देउवाका सामू यस्ता चुनौती !
सरकारको नेतृत्व गर्न तम्सिएका देउवाका सामू यस्ता चुनौती !

काठमाडौं, जेठ १२ । साढे १२ वर्षपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका चुनौती कम छैनन् । सं ...

बेइमानहरुलाई इमानको राजनीति सिकाएँः प्रम दाहाल
बेइमानहरुलाई इमानको राजनीति सिकाएँः प्रम दाहाल

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानहरुलाई आफूले इमानको राजनीति गर्न सिकाएको बताएका छन् । प्रधान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...