काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

२०७४ माघ ३ गते ००:१७ मा प्रकाशित


Kathmandu Binayak Shikshalaya jestha nagarik samman (4)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ताहको उद्घाटण गरेको छ ।

Kathmandu Binayak Shikshalaya jestha nagarik samman (1)

युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं सञ्चार विभाग प्रमुख गेन्द्र लामा, स्थानिय व्यक्तिहरु, विद्यालयका अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

Kathmandu Binayak Shikshalaya jestha nagarik samman (5)
बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म भएको उक्त कार्यक्रममा २३० जना जेष्ठ नागरिकलाई विशेष सम्मान गरिएको थियो । यसैगरी एक हप्तासम्म चल्ने खेलकुद सप्ताहको पनि प्रमुख अतिथि चौधरीबाट औपचारिक उद्घाटण गरिएको थियो ।

Kathmandu Binayak Shikshalaya jestha nagarik samman (7)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सम्मानित जेष्ठ नागरिकलाई बधाई दिएका थिए भने आफुले जेष्ठ नागरिकको सम्मान गर्न पाउँदा खुशि व्यक्त गरेका थिए ।

Kathmandu Binayak Shikshalaya jestha nagarik samman (2)
यस्तै नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले कार्यक्रममा बोल्दै सम्मानित जेष्ठ नागरिकलाई बधाई तथा स्कुलको प्रगति, उन्नतिका लागि शुभकामना व्यक्त गरेका थिए ।

Kathmandu Binayak Shikshalaya jestha nagarik samman (6)
सोहि कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबर डट कमका लागि श्याम कार्कीले काठमाडौँ बिनायक शिक्षालयका फाउण्डर, प्रिन्सिपल सम्झना लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)
ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)

काठमाडौँ । युवा लेखक ओम कुमार मगरद्धारा लिखित पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक भएको छ । शनिबार बौद्ध स्थि ...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...