यस्तो रह्यो प्याब्सकको एक दिने कार्यशाला सेमिनार (फोटोफिचर)

२०७४ असार ४ गते २२:५७ मा प्रकाशित


pabshak program (4)

काठमाडौँ । निजि तथा आवासिय बिधालय सङगठन काठमाडौ (प्याब्सक) द्वारा एक दिने कार्यशाला सेमिनार आइतबार सम्पन गरेको छ ।

pabshak program (3)

कपन भिलेज रिर्सोटमा सम्पन्न सेमिनारमा प्याब्सकमा आबद्ध स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनका केन्द्रिय प्रशासन सचिब सुबास न्यौपाने, शिक्षाविद् एलपी भानु शर्मा , एनप्याब्सन काठमाडौँ अध्यक्ष विष्णु पराजुली, प्याब्सकका संस्थापक अध्यक्ष केदार पुँडासैनी लगायतको उपस्थिति रहेको थियो ।

pabshak program (2)
कार्यक्रमका मुख्य बक्ता एलपी भानु शर्माले जीवन बिज्ञान, जीवनमा कसरी खुशी रहने ? तथा जीवन जिउने कला सम्बन्धि प्रेरणा दिएका थिए ।

pabshak program (1)

You may also Like this

थप समाचार

‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’
‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टा ...

स्थापनाकै दिन फुट्यो राजपा
स्थापनाकै दिन फुट्यो राजपा

काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले  श ...

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...