एजेन्सी, भदौ ६ । भारतीय कमेडीयन कपिल शर्माको लडाइ पछिल्लो दिनमा नवजोत सिद्धुपाजीसँग भएको कुराले उनी चर्चामा थिए। यसबारेमा कपिलले प्रतिक्रिया दिएका छन्। उनले एक कार्यक्रममा सिद्धु विरामी भएर विदामा बसेको र केही समयपछि शो मा फर्किने बताएका छन्।
‘द कपिल शर्मा शो’ मा सिद्धुपाजी हट सिटमा बस्ने गर्थे। कपिलले सिद्धु यसअघि पनि विदामा बस्ने गरेको बताउँदै आफुहरुबीच कुनै विवाद नभएको स्पस्ट पारेका छन्।
उनले सञ्चारमाध्यममा आफुहरुको सम्बन्धबारे आएको खबर झुठो भएको बताएका छन्। सिद्धु र कपिल पछिल्लो लामो समयदेखि सँगै काम गरिरहेका छन्।
काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...
काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...
काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...
काठमाडौँ । वाइल्डलाईफ अर्थात वन्य जीवन झल्काउने यी तस्बिरहरुले धेरैको मन जितेको छ । वाइल्डलाइफ फोटोग्राफरका क्यामेराले कैद गर ...