सिद्धुपाजीसँगको सम्बन्धबारे कपिलले मुख खोले !

२०७४ भदौ ६ गते १३:२६ मा प्रकाशित


kapil-and-sidduएजेन्सी, भदौ ६ । भारतीय कमेडीयन कपिल शर्माको लडाइ पछिल्लो दिनमा नवजोत सिद्धुपाजीसँग भएको कुराले उनी चर्चामा थिए। यसबारेमा कपिलले प्रतिक्रिया दिएका छन्। उनले एक कार्यक्रममा सिद्धु विरामी भएर विदामा बसेको र केही समयपछि शो मा फर्किने बताएका छन्।

‘द कपिल शर्मा शो’ मा सिद्धुपाजी हट सिटमा बस्ने गर्थे। कपिलले सिद्धु यसअघि पनि विदामा बस्ने गरेको बताउँदै आफुहरुबीच कुनै विवाद नभएको स्पस्ट पारेका छन्।

 


उनले सञ्चारमाध्यममा आफुहरुको सम्बन्धबारे आएको खबर झुठो भएको बताएका छन्। सिद्धु र कपिल पछिल्लो लामो समयदेखि सँगै काम गरिरहेका छन्।

You may also Like this

थप समाचार

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

यि तस्विरहरु जसले विश्वभरी नै चर्चा पाए
यि तस्विरहरु जसले विश्वभरी नै चर्चा पाए

काठमाडौँ । वाइल्डलाईफ अर्थात वन्य जीवन झल्काउने यी तस्बिरहरुले धेरैको मन जितेको छ । वाइल्डलाइफ फोटोग्राफरका क्यामेराले कैद गर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...