कपिल र सिद्धुपाजीको लफडा, अब सिद्धु आउलान् शोमा ?

२०७४ साउन ३२ गते ११:४५ मा प्रकाशित


kapil-siddu३२ साउन । भारतीय कमेडियन कपिलले सिद्धुसँग लफडा गरेका छन् । उनी एकपछि अर्का सहकर्मीसँग झगडा गरिरहेका छन् ।

सुनिल ग्रोवरसँगको झगडाले ठूलै रुप लिएको थियो । त्यही झगडापछि सुनिलले कपिलको शोलाई बाई बाई भनिदिएका थिए । अहिले फेरि उनको नबजोत सिंह सिद्धुसित मनमुटाव भएको छ ।


कुरा रहेछ सिद्धु बस्ने कुर्सीको । एक पटक सिद्दु बिरामी भएर कपिलको शोमा जान सकेनन् । तर, कपिलले उनलाई एक दिन पनि पर्खिएनन् । बरु सिद्धुको खाली कुर्सीमा बस्नका लागि अर्चना पुरन सिंहलाई बोलाए । यो कुरा थाहा पाउनासाथ सिद्धु बमबम भए ।

उनले तुरुन्तै कपिललाई फोन गरेर नराम्ररी थर्काए । कपिलले निकै सम्झाउन खोजे, तर सिद्धुको आक्रोश मत्थर भएन । अन्ततः कपिलले उनीसँग माफी माग्नुपर्‍यो । यस शोमा अतिथिका रुपमा ज्याकलिन फर्नान्डिज र सिद्धार्थ मल्होत्रा थिए ।

यसअघि धेरै पटक कपिलको शोका लागि सिद्धुले आफ्नो टाइम एडजस्ट गर्दै आएका थिए । तर, यसपटक कपिलले एक दिन पनि आफ्नो लागि पर्खिन नसक्नुले उनको चित्त दुख्नु स्वभाविकै थियो । सिद्धु असन्तुष्ट भएपछि कपिलले फेरि अर्चनालाई फोन गरेर आफ्नो कार्यक्रममा नआउन भने ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...