कपिललाई ठूलो च्यालेन्ज !

२०७४ असोज १ गते १३:५० मा प्रकाशित


kapilएजेन्सी, असोज १ । भारतका लोकप्रिय कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा’को शो केही समयको लागि बन्द भएपछि अब सोनी च्यानलको अर्को शो ‘द ड्रामा कम्पनी’ पनि बन्द हुने अवस्थामा पुगेको छ।

शो मा कृष्णा अभिषेक, अली असगर, सुगंधा मिश्रा, संकेत भोसले जस्ता कमेडियनले पनि दर्शकलाई रिझाउन नसकेपछि अब कपिलका पुराना साथी सुनील ग्रोवरलाई शो मा ल्याउने तयारी भएको छ। कृष्णाले सुनील आफ्नो साथी भएकाले शो मा आएर सँगै काम गर्न पाँउदा निकै खुसी लाग्ने बताए। अब केही दिनपछि कपिलको शो पनि अन एयर हुने खबरकाबीच सुनील र कृष्णाले एकसाथ काम गरे कपिलको लागि ठुलो चुनौती हुन सक्छ।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...