कमल थापाले ट्वीट गर्दै यस्तो भने...

२०७४ जेष्ठ ३ गते १७:५४ मा प्रकाशित


kamal-thapa-३ जेठ, काठमााडौं । राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको पहिलो निर्वाचनमा अनपेक्षित परिणाम आएपनि त्यो आफूहरुलाई स्वीकार्य भएको बताएका छन् । मौन अवधि पछि अहिलेसम्म पनि मौन नै रहेका अध्यक्ष थापाले ट्विट मार्फत परिणाम स्वीकार्य भएको प्रतिकृया दिएका हुन् ।

चुनावमा सोचेजस्तो परिणाम नआएपनि जनादेश स्वीकार गर्ने र आत्म समिक्षा गरेर थप मेहनत गर्ने उनको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘स्थानियचुनाव राप्रपालाई मतदिने जनतामा आभार। परिणाम अनपेक्षित भएपनि जनादेश स्विकार गर्छौं।बिचलित हुदैनौं, आत्मसमीक्षा गर्छौं, थप मिहेनत गर्छौं ।’

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...