आर्थिक समाचारः कालो सूचीबाट कहिले हट्छ नेपाल ?

२०७४ बैशाख २५ गते ०८:२८ मा प्रकाशित


२६ वैशाख, काठमाडौं । जुलाई २०१३ यता नेपाल अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा छ । आइकाओले वायुसेवा सञ्चालनका समग्र पक्षमा गम्भीर रुपमा हेर्ने विभिन्न आठ क्षेत्र मध्ये तीन क्षेत्रमा प्रश्न उठाउदै नेपाललाई गम्भिर सुरक्षा चासोको सूचीमा राखेको नयाँ पत्रिकाले लेखेको छ । सन २०१६ वाटै यो सूचीवाट हटिसक्छ भनेर नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पनि हटेको छैन ।

सरकारले औषधि उत्पादन थाल्योलाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै एलइडी ल्याएर २ सय मेगावाट विद्युत माग बचतलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।
सरकारले झण्डै एकदशकपछि जीवनजल उत्पादन सुरु गरेको सन्दर्भमा जीवनजल पुर्नजन्मलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । स्वदेशमै रोजगारी दिने महत्वकाँक्षी आश्वासनलाई पनि नागरिकले लेखेको छ । नेसनल टे«डिङले तीन अर्बको जग्गा बेच्नेलाई पनि नागरिकले लेखेको छ ।


चुनावी वर्षमा आर्थिक वृद्धिदर उच्चलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । बिमा लाइसेन्स माग्दै १६ कम्पनि समितिमालाई पनि कारोबारले लेखेको छ । स्मार्ट सिटी/स्मार्ट गाउँ बनाउने योजनालाई पनि कारोबारले लेखेको छ ।

डेरीलाई दुध अभावलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । बजारमा सरकारी जीवनजललाई पनि अन्नपूर्णले लेखेको छ । नेपाल औषधि ८ वर्षपछि पुन: सञ्चालनमालाई आर्थिक अभियानले मुख्य समाचार बनाएको छ । १ सय ३९ आयोजनाको पीपीए सम्पन्न सन्दर्भमा मध्यमाञ्चलमा सबैभन्दा बढीलाई अभियानले लेखेको छ ।

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...