एमाले, काँग्रेस र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा

२०७४ जेष्ठ ३ गते १०:५३ मा प्रकाशित


flagallकाठमाडौं, २ जेष्ठ । स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । हालसम्मको गणना अनुसार नेकपा एमालेले ३०, नेपाली काँग्रेसले २६ र नेकपा माओवादीले १८ स्थानमा विजयी भएका छन् ।

एमालेले, जाजरकोटको शिवालय गाउँपालिका, डोल्पाको ठूलीभेरी नगरपालिका, शेफोक्शुण्डो गाउँपालिका, काइके गाउँपालिका, मनाङको नेस्याङ गाउँपालिका, चामे गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रमुखपदमा जित हासिल गरेको छ ।

यसैगरि कांग्रेसले नवलपरासीको बुङ्दीकाली गाउँपालिका, बागलुङको तमानखोला गाउँपालिका, मनाङको नार्फु गाउँपालिका, नोशाङ गाउँपालिका, मुस्ताङको थाकसाङ गाउँपालिका र जाजरकोट कुशे गाउँपालिकामा अध्यक्ष पदमा विजय हासिल गरेको छ ।

यस्तै माओवादी केन्द्रले डोल्पाको मुडकेचुला गाउपालिका, जगदुल्ला गाउपालिका, जुम्लाको गौठिचौर गाउपालिका, कालिकोटको सान्नि जेवेगी गाउपालिका, हुम्लाको ताजकोट गाउपालिका र जुम्लाको हिमा गाउँपालिकामा प्रमुखपदमा विजयी भएको छ ।

धेरै स्थानमा एमालले अग्रता लिएको छ । मत गणना सुस्त गतिमा भई रहेको छ । यहि गतिमा मतगणना भईरहे परिणाम आउन एक महिना लाग्ने भएको छ ।

देशका चार वटै महानगरपालिकाको मतगणना असाध्यै सुस्त गतिमा भइरहेको छ। महानगरमा एमालेले अग्रता लिइरहेको छ ।

यता स्थानीय तहको निर्वाचनमा पहिलो चरणको प्रारम्भिक मतगणनामा धेरै मत बदर भएको देखिएपछि निर्वाचन आयोगले दोस्रो चरणको मतदानका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने बताएको छ ।

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...