ज्योति मगरले आयुर्वेदिक औषधी खाएसी चट्टै भयो चट्टै

२०७२ चैत्र २६ गते ०९:०१ मा प्रकाशित


काठमाण्डौ, २६ चैत्र - लोकगित मार्फत आयुर्वेद्धिक औषधिको महत्वलाइ समेटेर तिर्सना म्युजिक प्रालीले लोक दोहोरी गित आयुर्वेदिक औषधी खाएसी चट्टै भयो चट्टै बोलको गित बजारमा ल्याएको छ । खुमन अधिकारी तथा ज्योति मगरको स्वरमा रहेको सो गितमा झलेन्द्र अधिकारीको शव्द तथा खुमन अधिकारी कै लयमा रहेको आयुर्वेदिक सम्बन्धीको गीत सन्देशमुलक तथा मनोरञ्जनात्मक देखिन्छ ।


बद्लिदो समय र व्यस्त जीवनका क्रममा मानिसहरुले धेरै रोग तथा स्वास्थ्य समस्या भोग्नुपरेको वर्तमान परिस्थितीमा आयुर्वेदिक औषधी पनि एक प्रभावकारी उपचारको दरिलो क्षेत्र बन्दै गएको र यसको महत्वका बारे यस गितले अझ जानकारी दिने गितकार झलेन्द्र अधिकारीले बताएका छन् ।

You may also Like this

थप समाचार

कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो
कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो

९ साउन, काठमाडौं । सिंगापुरमा जारी १९ वर्ष मुनिको आइसीसी विश्वकपको एसियाली छनौट प्रतियोगितामा नेपालीले मलेसियालाई पराजित गरेक ...

प्रचण्डको दवावले तातिदै प्रधानमन्त्री देउवा...
प्रचण्डको दवावले तातिदै प्रधानमन्त्री देउवा...

९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले सकेसम्म आजै र नभए भोलीसम ...

राष्ट्रपति एर्डोगान खाडी मुलुकको भ्रमणमा...
राष्ट्रपति एर्डोगान खाडी मुलुकको भ्रमणमा...

९ साउन, साउदी अरब । कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले आइतबार खाडी मुलुकहरूको भ्रमण ...

भरतपुर महानगरको मतगणनाको आजको बहस सकियो, के भयो निर्णय ?
भरतपुर महानगरको मतगणनाको आजको बहस सकियो, के भयो निर्णय ?

काठमाडौं, असार ८ । विवादास्पद भरतपुर–१९ को मतगणना सम्बन्धी मुद्दाको विषयमा सर्वोच्च अदालतमा आजको बहस सकिएको छ । हेर्दा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...