भारतीय क्रिकेट टिमको जर्सीको प्रायोजक ओप्पो मोबाइल कम्पनी

२०७४ बैशाख २२ गते १४:२८ मा प्रकाशित


dressनयाँ दिल्ली, बैशाख २२ । भारतीय क्रिकेट टिमको जर्सीको प्रायोजन चिनियाँ मोबाईल कम्पनीले गरेको छ। चिनियाँ मोबाईल कम्पनी ओप्पो र भारतीय क्रिकेट बोर्डका कार्यकारी अधिकृत राहुल जौहरीबीच बिहिबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

नयाँ सम्झौता अनुसार अब भारतीय क्रिकेट खेलाडीले ओप्पो लेखेको जर्सी लगाउनु पर्नेछ। भारतीय क्रिकेट बोर्डले जनाएअनुसार सम्झौता बापत ओप्पो कम्पनीले ५ वर्षका लागि १ हजार ७९ करोड भारु बेहोर्ने छ।
भारतीय टिमको जर्सी प्रायोजनका लागि सार्वजनिक गरिएको बोलपत्रमा आइपिएलको मुख्य प्रायोजक भिभोले ७ सय ६८ करोड प्रस्ताव गरेको थियो।

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...