नयाँ शैक्षिकसत्रको सुरु भएसँगै जुहारी चल्यो

२०७४ बैशाख ४ गते १६:०५ मा प्रकाशित


education-finalवैशाख ४ । शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच नयाँ शैक्षिकसत्रको सुरु भएसँगै जुहारी चल्न थालेको छ ।

शैक्षिकसत्रसँगै निजी विद्यालयहरुले शुल्क बढाएपछि सरोकारवालाहरुले आपत्ति जनाएका हुन् । निजी विद्यालय व्यवस्थापकहरुले भने आफ्नो कदमको बचाऊ गरेका छन् ।

सोमबार भक्तपुरमा गरिएको एक अन्तरक्रियामा अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एनप्याब्सनका कर्णबहादुर शाहीबीच निजी विद्यालयले बढाएको शुल्कबारे आरोप–प्रत्यारोप चलेको होे ।

प्याब्सनका अध्यक्ष सम्बाहाम्फे तथा एनप्याब्सनका अध्यक्ष शाहीले आफ्नो संगठनमा आवद्ध विद्यालयहरुले शुल्क नबढाएपनि अभिभावकहरुले बिनाआधार शुल्क बढाएको ‘प्रोपोगन्डा’ थालेको आरोप लगाए ।

तर, अभिभावक संघका अध्यक्ष पुरीले प्याब्सन र एनप्याब्सनले सर्वोच्च अदालतको आदेशसमेतलाई अवज्ञा गर्दै मनोमानी ढंगले शुल्क बढाएको र यसबाट अभिभावकहरु मारमा परेको जिकिर गरे ।

You may also Like this

थप समाचार

आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग
आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग

काठमाडौं, असोज ६ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस ...

पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी
पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी

पर्सा, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रमुखमा लोकनारा ...

स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई
स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई बधाई दिएको छ । राष्ट्र संघ ...

चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग
चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग

६ असोज, काठमाडौं । चिकित्सकहरुले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपचारका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...