विश्व शौचालय दिवसको अवसरमा जुगलका विद्यार्थीले गरे स्कुलको सरसफाइ (भिडियो)

२०७४ मंसिर ३ गते २२:५४ मा प्रकाशित


world toilet days-jugal school (2)

काठमाडौँ । हरेक नोभेम्वर १९ तारिकका दिन मनाईने विश्व शौचालय दिवसको अवसर पारी कपन स्थित कपनचौकीसंगै रहेको जुगल इंग्लिस मिडियम स्कुलले आईतबार विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । विहान १० बजेदेखी १ घण्टासम्म स्कुलको प्रांगणमा भएको उक्त सरसफाइ कार्यक्रममा विद्यार्थी, स्कुलका शिक्षक एवं प्रिन्सिपलको सहभागिता रहेको थियो ।

world toilet days-jugal school (3)
विद्यार्थीहरुको उल्लेख्य सहभागीतामा गरिएको उक्त सरसफाई कार्यक्रममा स्कुलको शौचालयको सफा, स्कुलको प्रांगणको सरसफाई लगायत स्कुल आसपासको सरसफाई गरेका थिए ।

world toilet days-jugal school (1)
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका फाउण्डर, प्रिन्सिपल विवेक विनयीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै
दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै

काठमाडौँ । धापासिमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीको आयोजनामा दशौँ ओडिसी अन्तरविद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटब ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु
प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप बिहिबारबाट सानोगौचरणमा सुरु भएको छ । र ...

गायक शक्तिले ल्याए ‘ऐना रहेछ’
गायक शक्तिले ल्याए ‘ऐना रहेछ’

काठमाडौँ । नेपाली लोक दोहोरी गायक शक्ति चन्दले लोक दोहोरी गित ‘ऐना रहेछ’ बोलको गीत बजारमा ल्याएका छन् । शक्ति चन् ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै
प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुने भएको छ । माघ २ गतेदेखि ५ गतेसम्म चल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...