जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)

२०७५ बैशाख १७ गते २२:११ मा प्रकाशित


Jugal English Mediam School (8)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले ‘२५६२औँ बुद्ध जयन्ति’को अवसरमा विशेष कार्यक्रम सोमबार (आज) सम्पन्न गरेको छ ।

Jugal English Mediam School (3)
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० का वडाअध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा स्कुलका अध्यक्ष डि.पि. आचार्य तथा स्कुलका संस्थापक टिम, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Jugal English Mediam School (2)
२५६२औँ बुद्ध जयन्ति विशेष कार्यक्रमको बिहान ७ बजे जुगल कै प्रांगणमा उद्घाटन गरिएको थियो । त्यस पश्चात कपनको विभिन्न भु–भागमा बुद्धका विभिन्न प्ले कार्डका साथमा परिक्रमा गरिएको थियो ।

Jugal English Mediam School (1)
कपनको विभिन्न भु–भागको परिक्रमा पश्चात स्कुलको प्रांगणमा आएर कार्यक्रमको समापन गरिएको थियो ।

Jugal English Mediam School (7)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष भट्टराईले बुद्ध जयन्तिको शुभकामना दिएका थिए भने सम्पुर्ण नेपालीहरुमा बुद्धत्व प्रदान होस् भन्ने कामना समेत गरेका थिए ।

Jugal English Mediam School (5)
यस्तै प्रिन्सिपल विवेक विनयीले विद्यार्थीहरुलाई बुद्ध ज्ञान तथा बुद्धको जीवनी बारेमा प्रकाश पारेका थिए ।

Jugal English Mediam School (6)
विद्यालयका अध्यक्ष डि.पि. आचार्यले उपस्थिति सम्पुर्णलाई धन्यवाद दिदै बुद्ध जयन्तिको अवसरमा शुभकामना दिए ।

Jugal English Mediam School (4)
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले जुगल इंग्लिस मिडियम स्कुलका फाउण्डर, प्रिन्सिपल विवेक विनयीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

गुह्येश्वरीले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान (भिडियो)
गुह्येश्वरीले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान (भिडियो)

काठमाडौँ । बासबारी पिपलबोटमा रहेको गुह्यश्वरी बोर्डिङ्ग हाई स्कुलले बुधबार एसईईमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स ...

ग्रिनफिल्ड नेशनल स्कुलकी छात्रा अनिशा कुमारी भलानले ल्याइन ४.० जिपिए
ग्रिनफिल्ड नेशनल स्कुलकी छात्रा अनिशा कुमारी भलानले ल्याइन ४.० जिपिए

काठमाडौँ । बाफलमा रहेको ग्रिनफिल्ड नेशनल एकेडेमीकी छात्रा अनिशा कुमारी भलानले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४.० जिपिए ल् ...

यस्तो रह्यो साम्तेनको ‘न्युज मास्टर’ प्रतियोगिता
यस्तो रह्यो साम्तेनको ‘न्युज मास्टर’ प्रतियोगिता

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले न्यूज मास्टर २०७५ लाई यहि शुक्रबार स्कुल कै प्रांगणमा सम्पन्न गरेक ...

यस्तो रह्यो जगत मन्दिरको संयोजनमा श्रोत केन्द्र स्तरिय ‘लोक कथा प्रस्तुतिकरण प्रतियोगिता’ (भिडियो)
यस्तो रह्यो जगत मन्दिरको संयोजनमा श्रोत केन्द्र स्तरिय ‘लोक कथा प्रस्तुतिकरण प्रतियोगिता’ (भिडियो)

काठमाडौँ । पशुपति मित्र मा.वी. श्रोत केन्द्रको आयोजना तथा चाबहिलमा रहेको जगत मन्दिर माध्यमिक विद्यालयको संयोजनमा ‘लोक क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...