जोसेफको पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)

२०७४ फागुन २७ गते २३:२१ मा प्रकाशित


Joshef high school prize distribution program (1)

काठमाडौँ । कपन, मिलनचोकमा रहेको जोसेफ हाई स्कुलले खेलकुद सप्ताहमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । स्कुल कै प्रांगणमा गरिएको उक्त कार्यक्रम दिउसो २ बजेदेखी बेलुका ४ बजेसम्म चलेको थियो ।
काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका वडा अध्यक्ष नबराज भट्टराई, शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु, अध्यनरत विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Joshef high school prize distribution program (2)
कार्यक्रममा बोल्दै वडा अध्यक्ष भट्टराईले यि र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई खेलकुदमा अगाडि बढ्न थप टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा अध्यनरत विद्यार्थीहरुले विभिन्न गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै कार्यक्रमको थप रौनक प्रदान गरेका थिए ।

Joshef high school prize distribution program (3)
सोही कार्यक्रमको अवसरमा केटिएम खबरका लागि श्याम कार्कीले कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीसंग सोही कार्यक्रम एवं समसामयिक शिक्षा केन्द्रित कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

यस्तै कार्यक्रम बारे जोसेफ हाई स्कुलका फाउण्डर, प्रिन्सिपल सुर्य बहादुर अधिकारीसंग श्याम कार्कीले स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

विट्स एकेडेमीको फुटसल प्रतियोगिताको फाइनल शुक्रबार हुँदै (भिडियो)
विट्स एकेडेमीको फुटसल प्रतियोगिताको फाइनल शुक्रबार हुँदै (भिडियो)

काठमाडौँ । बोद्ध–६ भुवाल डाडामा रहेको विट्स एकेडेमी माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको फाइनल खेल भदौ ...

हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)
हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प् ...

अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै
अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै

काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटरर्स नेपाल (अपेन) र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा भदौ ३ गते आइतबार ‘ ...

एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै
एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले यहि श्रावन २९ गते राष्ट्रिय नाँचघर, जमल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...