जोरपाटी फोरमको नयाँ शैक्षिक सत्र-२०७४ को बार्षिक कार्यतालिका तयार

२०७३ चैत्र २० गते २२:२० मा प्रकाशित


jorpati forum program-2२० चैत, काठमाडौँ । नयाँ शैक्षिक सत्रको पुर्व-सन्ध्यामा पुर्व क्षेत्रिय विद्यालय मञ्च, जोरपाटी फोरमले जोरपाटी स्थित एक पार्टी प्यालेसमा बार्षिक कार्यतालिका प्रस्तुत गरेको छ । जोरपाटी फोरम अन्तर्गत रहेको सदस्य विद्यालयका प्राचार्य तथा निर्देशकहरुको उपस्थितिमा गरिएको कार्यक्रममा २०७४ सालको बार्षिक क्यालेन्डर प्रस्तुत गरिएको हो । आइतबार गरिएको कार्यक्रममा सदस्य विद्यालयहरुले सबै अतिररिक्त क्रियाकलाप तथा विभिन्न तालिम प्रशिक्षण एउटै खेमामा गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा जोरपाटी फोरमका तालिम संयोजक विबेक विनयी, अतिरिक्त क्रियाकलापका संयोजक राजेश राई, परिक्षा तथा पाठ्यक्र संयोजक अनिल पराजुलीले आफ्नो कार्यतालिका प्रस्तुत गरेका थिए भने सो कार्यतालिका सर्बसहमतिका साथ पास गरिएको थियो । यसै गरी जोरपाटी फोरम अन्तर्गत रहेका प्याब्सनका नव—निर्वाचित जिल्ला अध्यक्ष, अन्य सदस्य, प्रतिनिधिहरु, प्रदेश तथा केन्द्रिय पदाधिकारीलाई सम्मान गरिँदै कार्यकालका लागि सुभकामना प्रदान गरिएको थियो ।

jorpati forum program
कार्यक्रममा बोल्दै जोरपाटी फोरमका अध्यक्ष गोपाल भण्डारीले नयाँ शैैक्षिक सत्र देखी एकजुट भएर जोरपाटी फोरम अन्तर्गत रहेका विद्यालयहरुले परिक्षा तथा अतिरिक्त क्रियाकलाहरु एउटै छाता मुनी रहेर आफ्ना कार्यक्रमहरुलाई अगाडि लैजाने प्रतिबद्धता जनाएका छन । यसैगरी जोरपाटी फोरम अन्तर्गत रहेका प्याब्सनका केन्द्रिय उप-महासचिव कुमार घिमिरे, प्याब्सनका अध्यक्ष हरि कृष्ण श्रेष्ठ र प्याब्सनका सल्लाहकार अनन्तराम ढकाल र भवानी पौडेलले पनि सो प्रतिबद्धता जाहेर गरेका छन ।

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...