कमेडी शैलीमा रहेको -जोबन देखी दिक्क- बोलको गितको भिडियो सार्वजनिक(भिडियो)

२०७४ बैशाख २२ गते १२:४९ मा प्रकाशित


save२२ बैशाख । गितकार तथा सङ्गितकार बसन्त सापकोटा र गायिका रन्जिता प्रसाईको स्वरमा सजिएको ूजोबन देखी दिक्कू बोल रहेको गितको भिडियो कमेडी शैलीमा सार्वजनिक भएको छ।

पोखरामा अग्रस्थानमा रहेको डान्स ग्रूप कृस्टल क्लज डान्स कृउले उक्त भिडियो निर्माण गरेको हो । पोखराको ट्रेड मल बसुन्धरापार्क तथा बिभिन्न रमणीय ठाउँहरुमा खिचिएको यस भिडियोमा स्वयं आफै पनि नृत्य गरेका संदेश ठकुरी नृत्य निर्देशक हुन भने प्रगति पुन मगर, देब गुरुङ , सुधीर नेपाली , बोन ब्रेकर कुशल र प्रबिन आइडूले नृत्यमा साथ दिएका छन।

बसन्त सापकोटा र रन्जिता प्रसाईको स्वर बसन्त सापकोटा स्वयंको शब्द र सङ्गित महाराज थापाको एरेन्ज रहेको गितको भिडियोलाइ नेत्र गुरुङ तथा नृत्य निर्देशक संदेश ठकुरीले सम्पादन गरेका हुन भने भिडियोलाइ प्रकाश गुरुङले क्यामरामा कैद गरेका हुन। नेत्र इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन रहेको भिडियोलाई भि एफ एक्स संदेश ठकुरीले गरेका हुन भने कलर नेत्र गुरुङ्गले दिएका हुन।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...