काठमाडौं क्षेत्र नं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी

२०७४ मंसिर २३ गते ०६:४९ मा प्रकाशित


jiwanram shrestha

काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एमालेका जीवनराम श्रेष्ठ विजयी भएका छन्।

जीवनरामले १३ हजार ३९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्धन्दी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका छन्।

You may also Like this

थप समाचार

अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो
अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । जुम्लामा २० दिनअघिदेखि अनसनरत रहेका केसीलाई बिहीबार साँझ नेपाली ...

विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)
विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)

काठमाडौं । विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई ...

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...