भोलिको चुनावपछि सरकार अलिकति झोक्राउँछः अध्यक्ष ओली

मंसिर ३१ पछि पूरै झोक्राउछ

२०७४ बैशाख ३० गते १८:०६ मा प्रकाशित


oli३० बैशाख काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको निश्पपक्षताको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेका छन् । साथै उनले निर्वाचन आयोगलाई पनि मूकदर्शक नभई संवैधानिक अधिकार प्रयोग गर्न भनेका छन् ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्यामा मौन समयको अवधि पारेर पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सरकारको तीव्र आलोचना गरे । सरकारले आचार संहिता उल्लंघन गरेर धाँधलीलाई प्रश्रय दिइरहेको भन्दै ओलीले निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

भोट माग्न नपाइने मौन समयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने( ‘म निर्वाचन आयोगलाई आग्रह गर्न चाहन्छु तपाईहरु निर्वाचन आयोगले आफ्नो संवैधानिक अधिकारमा निर्णायक हुनोस् । निर्वाचन आयोगप्रति जनताको विश्वास छ । निर्वाचन आयोग निरीह र मूक दर्शक भएर बस्न मिल्दैन ।

भोलिको चुनावपछि सत्ताधारी पक्ष झोक्राउने दाबी गर्दै ओलीले भने(‘भोलिको चुनाव परिणामपछि उहाँहरु अलिकति झोक्राउनुहुन्छ, मंसिर ३१ पछि पूरै झोक्राउनुहुन्छ ।’

 

You may also Like this

थप समाचार

गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)
गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)

काठमाडौँ । बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम ...

एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टले आफ्नो रुप फेर्दैै
एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टले आफ्नो रुप फेर्दैै

८ असार । फोहर र प्रदुषण को कारण कुरुप बन्दै गएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको सरसफाइ कार्यक्रम अर् ...

विश्वको जनसंख्या सन् २०५० सम्म १० अर्ब पुग्ने
विश्वको जनसंख्या सन् २०५० सम्म १० अर्ब पुग्ने

काठमाडौं, असार ८ । विश्वको जनसंख्या सन् २०५० सम्म झण्डै १० अर्ब पुग्ने एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथ ...

लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माले ल्याए नयाँ तीज गीत
लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माले ल्याए नयाँ तीज गीत

८ असार । लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका जुना श्रीस मगरले ‘माईती भन्छन् किन आइती’ बोलको तीजको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...