झलक शेर्पाको उम्मेदवारीसंगै दुधकुण्ड नगरपालिकामा खुशीयाली

२०७४ असार ४ गते २०:४३ मा प्रकाशित


jhalak sherpa

सोलुखुम्बु । निर्वाचन आयोगले दोश्रो स्थानिय निकायको चुनाबका लागि आज उम्मेदवारी दर्ता सम्पन्न गरेको छ ।यस्तै सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट झलक शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
दुधकुण्डमा शेर्पाको उम्मेदवारीसंगै नगरबासीहरुमा खुशियाली छाएको छ । नगरको सामाजिक काममा अग्रणी भुमिकामा रहने शेर्पा नगरबासीहरुको प्रिय नेता पनि हुन ।


के छ त अब शेर्पाको चुनाबी एजेण्डाहरु ?

  • विद्यमान रहेको पर्यटन सम्भाव्य क्षेत्रहरुको पहिचान गरी सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकिय नगरको रुपमा विकास गर्ने ।
  • जडिबुटि खेतीलाई प्रवद्धन गरी नगरबासीलाई आयआर्जनको माध्यमबाट समग्र सबल राष्ट्र विकासमा सहयोग पुर्याउँने ।
  • नगर भित्रको सम्पुर्ण सडकलाई स्तरउन्नती गर्दै पक्कि सडकबाट नगरलाई सुसज्जित गराउँने ।
  • विद्युत्तियकरणलाई थप व्यबस्थित गराउँने ।
  • शिक्षा र स्वास्थ्यमा विशेष सुधार गर्ने ।
  • महिला, बालबालीका, बृद्ध–बृद्धा, भिन्न क्षमता भएका व्यक्तिहरुलाई विशेष सुविधा प्रदान गर्दै राज्यको मुलधार नीतिलाई ध्यानाकर्षण गर्न समन्वयनकारी भुमिका निर्वाह गर्ने ।
  • खानेपानीलाई हरेकको पहुँचमा ल्याउँनका लागि एक घर, एक धारा अवधारणा सहित काम गरिने ।
  • कृषि र जैबिक उत्पादनलाई प्रबद्धन गरी एक उत्पादन अन्तर्गत आत्मनिर्भर बनाउँने ।
  • 'युवा रोजगार, समृद्धिको आधार, सम्पुर्ण नगरबासीको सरोकार' भन्ने मुलमन्त्र सहित विशेष कार्ययोजना बनाईने ।

१० वटा वडा रहेको दुधकुन्डमा शेर्पासंगै उपमेयरमा कल्पना राई रहेकि छिन् ।

You may also Like this

थप समाचार

गोकर्ण बिष्टले भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ
गोकर्ण बिष्टले भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ

गुल्मी । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले अबको पाँच वर्षमा ...

प्रचण्डको जीतमा परिवार किन यत्ति धेरै दुःखी भए ?
प्रचण्डको जीतमा परिवार किन यत्ति धेरै दुःखी भए ?

चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । प्रचण्डले राप्र ...

यी ६ नेता जसले मतले हारे तर मनले हारेनन्
यी ६ नेता जसले मतले हारे तर मनले हारेनन्

सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक ...

प्रहरी निरीक्षकदेखि सांसदसम्म
प्रहरी निरीक्षकदेखि सांसदसम्म

ललितपुर – निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...