१ जेठबाट मतगणना गर्ने आयोगको तयारी, एमाले असहमत

२०७४ बैशाख २६ गते ०९:०४ मा प्रकाशित


staniya-vote२६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतमेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ ।

दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ ।


स्थानीय तह निर्वाचन ऐनमा तत्काल मनगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिकमा प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइारहेको छ ।

जेठ १ बाट मतगणना गर्ने विषयमा अन्य दल सहमत भए पनि एमालेले भने अमान्य हुने जनाएको छ । मतदान सकिएलगत्तैको गणनाले निष्पक्षतामाथि प्रश्न उठ्ने एमालेको तर्क छ । आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

You may also Like this

थप समाचार

तीब्बती नाकासम्म सडक पहुँचः प्रदेश नम्बर ६ का उम्मेदवारको एजेन्डा
तीब्बती नाकासम्म सडक पहुँचः प्रदेश नम्बर ६ का उम्मेदवारको एजेन्डा

प्रदेश नम्बर ६ का हिमाली जिल्लाका उम्मेदवारहरुले तीब्बती नाकासम्म सडक संजाललाई मुख्या चुनावी एजेन्डा बनाएका छन्। ३ उत्तर दक्ष ...

नेपाल आउने मलमा भारतीय रेलवेको अवरोध !
नेपाल आउने मलमा भारतीय रेलवेको अवरोध !

भारतले नेपाल आउने मलमा रोक लगाएको छ। कोलकताबाट विरगंजको सुख्खा बन्दरगाह आउनुपर्नें मल भारतीय रेलवेको अवरोधका कारण रोकिएको छ। ...

संघीय नेपालमा १५० जना मन्त्री !
संघीय नेपालमा १५० जना मन्त्री !

निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या ...

चार दिनमा गृह मन्त्रालयलाई ९ अर्ब बजेट
चार दिनमा गृह मन्त्रालयलाई ९ अर्ब बजेट

निर्वाचन नजिकँदै गर्दा शान्तिसुरक्षामा चुनौति कायमै रहेपनि सुरक्षाकै नाममा पछिल्लो चारदिनमा ९ अर्ब रुपैयाँ सुरक्षाकै नाममा ब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...